महेन्द्र बहुमुखी क्याम्पस दाङमा अखिल (क्रान्तिकारी) को संगठन बिस्तार

महेन्द्र बहुमुखी क्याम्पस दाङमा अखिल (क्रान्तिकारी) को संगठन बिस्तार गरिएकाे छ ।

बिएसी ( वाइलाेजी समुह) प्रथम वर्षमा वालिका केसीको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिती चयन गरिएको छ ।जसको उपाध्यक्षमा अमृत कुमाई र समिप मगर सचिबमा करण रोका सह सचिबमा तुल्सा बन्जारे कोषाध्यक्षमा विशाल चौधरी चौधरी रहनु भएको छ ।

अखिल (क्रान्तिकारी)का केन्द्रिय सदस्य जंग रोकाको प्रमुख आतिथ्यता एबम जिल्ला संयोजक गिर बहादुर महरा, लुम्बिनी प्रदेश कमिटी सदस्य शुसिला घर्ती र जिल्ला कार्यालय सदस्य हिमाल महराको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा अखिल (क्रान्तिकारी) महेन्द्र बहुमुखी क्याम्पसका नेताहरु प्रसान्त पोख्रेल , प्रकास शाहि लगायतले मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सहजिकरण कुलराज बिष्टले गर्नु भएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *