महेन्द्र बहुमुखी क्याम्पस दाङमा अखिल (क्रान्तिकारी) को संगठन बिस्तार

महेन्द्र बहुमुखी क्याम्पस दाङमा अखिल (क्रान्तिकारी) को संगठन बिस्तार गरिएको छ ।

बिएड प्रथम घनश्याम मगरको बर्षको अध्यक्षतामा ४४ सदस्यीय कार्यसमिती चयन गरिएको छ । जसको उपाध्यक्षहरुमा सबिना भन्डारी, करिश्मा के सी, धिरज पुन , सचिबमा सुजन पुन, सह सचिबहरुमा हिरा महरा, पुस्पा घर्ती मगर र इन्द्रा थापा मगर कोषाध्यक्षमा तारा रावत रहनु भएको छ ।

त्यसै गरि BA प्रथम वर्षमा शिसिर वलीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरिएको छ । जसको उपाध्यक्षमा बिमला बुढा सचिबमा शिभराज बन्जाडे सहसचिबमा दिनेश पुन कोषाध्यक्षमा शुरेश हरिजन रहनु भएको छ ।
अखिल (क्रान्तिकारी) लुम्विनी प्रदेश सदस्य शुसिला घर्तीको प्रमुख आतिथ्यता एबम जिल्ला कार्यालय सदस्य हिमाल महराको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रम अखिल (क्रान्तिकारी) महेन्द्र बहुमुखी क्याम्पसका नेताहरु प्रकास शाहि , दिपक वलि, कुलराज बिष्ट लगायतले मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सहजिकरण झकेन्द्र परियार गर्नु भएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *