महेन्द्र बहुमुखी क्याम्पस दाङमा अखिल (क्रान्तिकारी) को संगठन बिस्तार

महेन्द्र बहुमुखी क्याम्पस दाङमा अखिल (क्रान्तिकारी) को संगठन बिस्तार गरिएको छ ।

बिएसी प्रथम वर्षमा कुलराज बिष्टको अध्यक्षतामा २२ सदस्यीय कार्यसमिती चयन गरिएको छ । जसको उपाध्यक्षहरुमा सृजना खरेल र ललित पुन , सचिबमा दिपक घर्ती मगर सह सचिबहरुमा पार्वती कुमाई, लोकेन्द्र डागि र रोसन खड्का र कोषाध्यक्षमा अस्मिता चौधरी रहनु भएको छ ।

अखिल (क्रान्तिकारी) दाङका जिल्ला संयोजक गिरबहादुर महराको प्रमुख आतिथ्यता एबम जिल्ला कार्यालय सदस्य हिमाल महराको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा अखिल (क्रान्तिकारी) महेन्द्र बहुमुखी क्याम्पसका नेताहरु प्रसान्त पोख्रेल , हरिराम यादब,प्रकास शाहि लगायतले मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सहजिकरण दिपक ओलिले गर्नु भएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *