महेन्द्र बहुमुखी क्याम्पस दाङमा अखिल (क्रान्तिकारी) को संगठन बिस्तार

बिबिएस प्रथम वर्षमा नीतिन पौडेलको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिती चयन गरिएको छ । जसको उपाध्यक्षहरुमा कामना शर्मा, र सिला महरा , सचिबमा बबिता घिमिरे, सह सचिबहरुमा अमिशा चौधरी,जिबा पान्डेय र निर्मला थापा र कोषाध्यक्षमा सरिता केसी रहनु भएको छ ।

त्यसै गरि BA दोश्रो वर्षमा बिनोद घर्ती मगरको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरिएको छ । जसको उपाध्यक्षमा अश्मिता चौधरी, सचिबमा मुना गैरे , सहसचिबमा केशरा कन्डेल र कोषाध्यक्षमा कल्पना केसी रहनु भएको छ ।
अखिल (क्रान्तिकारी) दाङका जिल्ला संयोजक गिरबहादुर महराको प्रमुख आतिथ्यता एबम जिल्ला कार्यालय सदस्य हिमाल महराको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रम अखिल (क्रान्तिकारी) महेन्द्र बहुमुखी क्याम्पसका नेताहरु प्रबिण शर्मा , हरिराम यादब लगायतले मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सहजिकरण दिपक ओलिले गर्नु भएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *