घोराही -४ गोग्लीमा एमाले परित्याग गरि ६१ जना माओवादी केन्द्रमा प्रवेश

चेतना अनलाइन

घाेराही, २४ कार्तिक । दाङकाे घोराही उपमहानगरपालिका ४ गोग्लीमा एमाले परित्याग गरि ६१ जना माओवादी केन्द्रमा प्रवेश गरेका छन ।

प्रबेश गर्नेहरुमा एमालेका प्रभाबशाली नेताहरु रहनु भएको छ । उहाहरु कुलमान कार्की,गोबिन्द रिजाल, बालिका वाग्ले, चित्रा पान्डे, ठगी पान्डे, केसरी पान्डे, चित्रा आचाॠ, रामबहादुर अधिकारी, पार्बती अधिकारी, रोमाकान्त पान्डे, सरस्वता आचार्य, गोमा अधिकारी, पबित्रा कवर , सिबराज पान्डे, चुमा रिजाल, उमा रिजाल, लक्षिराम आचार्य, चित्रा पुन , मन्जु पुन , मन्जु पुन, निमा कार्की, नारायण आचार्य, खलजित बिक, बुद्द सुनार, लक्ष्मि बिक, भिमा खत्री, पबित्रा खत्री, बसन्ती सुनार , कान्छी चौधरी, लक्ष्मण चौधरी, नमनिर्ता पान्डे, सुशील थापा , उमेश शर्मा, दिपक चौधरी, देबा नेपाली, रामकुमार चौधरी, रामकुमार चौधरी, बामे बिक, घनश्याम कार्की, विशाल पोख्रेल, सन्देश डांगी, दर्सन श्रेष्ठ , प्रकाश कार्की, बिश्णु शर्मा, सिताराम चौधरी, राजु चौधरी, प्रतिभा चौधरी, भावना शर्मा, लिला पान्डे, सिबा डागिँ सहित ७१ जना माओबादी केन्द्रमा प्रबेश गर्नु भएको हो ।
नब प्रबेशी हरुलाई नेकपा माओबादी केन्द्रकी स्थायी कमिटी सदस्य एबम दाङ क्षेत्र न २ कि बाम लोकतान्त्रिक गठबन्धनकि साझा उम्मेदवार रेखा शर्माले पार्टी प्रबेश गराउनु भएको हो ।

कार्यक्रममा नेकपा माओबादी केन्द्र दाङका जिल्ला इन्चार्ज निर्मल आचार्य , प्रतिनिधि समानुपातिक उम्मेदवार नारायणी शर्मा ,नेपाली कङ्रेस ४ न वडा सभापति नारायण जिएमले मन्तव्य राख्नु भएको थियो भने नेपाली कङ्रेस महाधिवेशन प्रतिनिधि किरणकिसोर घिमिरे , जिल्ला उपसभापति गिरिराज सुवेदी को विशेष उपस्थित रहेको थियो ।

नेकपा माओबादी केन्द्र ४ न वडा कमिटी अध्यक्ष गुरुप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा रमेश हिताङ्गीले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सहजीकरण अखिल क्रान्तिकारी दाङ जिल्ला अध्यक्ष गिरबहादुर महराले गर्नु भएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *