विभिन्न पार्टी परित्याग गरि काङ्ग्रेस प्रवेश

चेतना अनलाइन

घाेराही, १६ कार्तिक । घाेराही उपमहानगरपालिका बगालेमा विभिन्न पार्टी परित्याग गरि नेपाली काङ्ग्रेस प्रवेश गरेका छन् ।

नवप्रवेशीहरूलाई संविधानसभा सदस्य एवम् प्रदेशसभा दाङ क्षेत्र नं २ (क) का गठबन्धनका साझा उम्मेदवार राजु खनालले स्वागत गर्नुभएको थियाे । कार्यक्रममा बाेल्दै खनालले याे निर्वाचनमा गठबन्धनकाे जित सुनिश्चित भएकाे बताउनुभयाे । उहाँले नेपाली काङ्ग्रेस सदैब शान्ति, लाेेकतन्त्र र समृद्धिकाे पक्षमा भएकाले जनताकाे साथ भइरहेने धारणा व्यक्त गर्नुभयाे ।

यसरी पार्टी प्रवेश गर्नेहरूकाे नामावली यसप्रकार रहेकाे छ

सुनिता रोका क्षेत्री
चमेली घर्ति
कुमारी घर्ति
जमकली पुन
बिष्णु ब. राणु मगर
सिता रागु मगर
इमा कुमारी घर्ति मगर
कमला घर्ति
अनिता घर्ति
डम्बर ब. ठेडी घर्ति
लेखराज रोका
रेवा घर्ति

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *