चेतना अनलाइन
घाेराही उपमहानगरपालिका वडा नं १५ एका टाेल विकास संस्था निवासी साउनी चाैधरीले आफूहरूलाई झुक्याएर एमाले प्रवेशकाे हल्ला चलाइएको प्रति दुःख व्यक्त गर्नुभएको छ ।
उहाँले विज्ञप्ति निकालेर आफूहरू पुरानै आस्थामा प्रतिबद्ध भएकाे उल्लेख गरिएको छ ।
विज्ञप्ति