अखिल (क्रान्तिकारी) दाङले निर्वाचनमा सम्पूर्ण शक्ति परिचालन गर्ने

चेतना अनलाइन

घाेराही । आगामी मंसिर ४ गते हुन थालेकाे प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा अखिल (क्रान्तिकारी) दाङले सम्पूर्ण शक्ति परिचालन गर्ने निर्णय गरेकाे छ ।

अखिल क्रान्तिकारी दाङकाे आज घाेराहीमा बसेकाे बैठकले ३ ओटा प्रतिनिसभा र ६ ओटा प्रदेशसभा निर्वाचनमा जिल्ला, पालिका, इकाई कमिटीहरूलाई पूर्णरूपमा परिचालन गर्ने निर्णय गरेकाे छ ।

संगठनका जिल्ला अध्यक्ष गिरबहादुर महराकाे अध्यक्षता एवम् संगठनका केन्द्रीय उपाध्यक्ष नरेश रेग्मीको प्रमुख आतिथ्यतामा बसेकाे बैठकले निर्वाचनलाई सफल र गठबन्धनलाई बिजयी बनाउनका लागि गिरबहादुर महराको संयोजकत्वमा जिल्ला निर्वाचन परिचालन कमिटी चयन चयन गरि कार्यबिभाजन गरको छ ।

जस अन्तर्गत

क्षेत्र न १
संयोजक – मोहनराज भुसाल
क्षेत्र न १ (क)
संयोजक – भुवन केसि
सह संयोजक – सुदिप सुनार
क्षेत्र न १ (ख)
संयोजक – भरत भुसाल
सह संयोजक – हरि खनाल, बिजय पोख्रेल

क्षेत्र न २
संयोजक – हिमाल महरा
सह संयोजक – सन्तोश दाहाल

क्षेत्र न २(क)
संयोजक – शिशिर खड्का
सह संयोजक – मधुसुदन गिरि, केशब राना

क्षेत्र न २(ख)
संयोजक – लेखराज जिसि
सह संयोजक – एकराज नेपाली

क्षेत्र न ३
संयोजक – रामचन्द्र बुढा
सह संयोजक – याम कुमारी बिक

क्षेत्र न ३(क)
संयोजक – अमर बिक
सह संयोजक – अमृत आचार्य, हिमाल ओलि

क्षेत्र न ३(ख)
संयोजक – हिरालाल ओलि
सह संयोजक – भुपेश खत्री, भिमा खड्का रहनु भएको छ ।

यसैगरी समानुपातिक निर्बाचानलाई प्रभाबकारी बनाउनका गिरबहादुर महराको संयोजकत्वमा डिभाइड शर्मा, खगेन्द्र जिएम, गोबिन्द मल्ल सह संयोजक रहने गरि निर्बाचन परिचालन समिती गठन गरिएको संगठनका क्षेत्र न २ का संयोजक एबम जिल्ला कार्यालय सदस्य हिमाल महराले जानकारी दिनु भएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *