गठबन्धन बनाएर चुनावमा होमिएका दाङका चार राजनीतिक दलले गठबन्धनका सबै उम्मेदवारलाई बिजयी बनाउन अपिल गरेका छन् । उनीहरुको आज बसेको बैठकले यस्तो अपिल गरेको हो ।
लोकतन्त्र, स्वाभीमान र समृद्धिका लागि यो गठबन्धन भएकाले सहयोगका लागि अपिल गरिएको छ । बैठकपछि उनीहरुले जारी गरेको विज्ञप्ति यस्तो छः