अनेरास्ववियू (क्रान्तिकारी) दाङको विद्यार्थी जागरण अभियान बंगलाचुलीमा

अनेरास्ववियू (क्रान्तिकारी) दाङको विद्यार्थी जागरण अभियान बंगलाचुलीमा

चेतना अनलाइन

बंगलाचुली, ५ असाेज । अनेरास्ववियू (क्रान्तिकारी) दाङको विद्यार्थी संग अखिल (क्रान्तिकारी) विद्यार्थी जागरण अभियान अन्तरगत बंगलाचुली गाँउपालिकाका विभिन्न विद्यालयहरुमा कमिटी गठन गरेको छ । जस अन्तरगत
श्री सुधा मा वि झेल्नेटा
अध्यक्ष – प्रबिण महरा
वरिष्ठ उपाध्यक्ष – अन्जलि बुढा मगर
उपाध्यक्ष – कमल खत्री
उपाध्यक्ष – अन्जु ओलि
सचिब – श्रीधर ओलि
सह सचिब – बिन्दु रोका
सह सचिब – किरण केसि
कोषाध्यक्ष – वसन्त ओलि

श्री महेन्द्र नमुना मा वि श्रीवारी
अध्यक्ष – जया थापा
उपाध्यक्ष – रिमा डाँगी
उपाध्यक्ष – शारदा नेपाली
सचिब – उमाँ डागीँ
सह सचिब – सुनिता भुसाल
सह सचिब – यमुना खत्री
कोषाध्यक्ष – शान्ता डागीँ
सदस्यहरुमा होमा बिक , पुजा बिक , गोमा परियार , तिर्सना राना मगर , सीता बिक , साबित्रा परियार , तारा बिक , तेजब घर्ती , बिन्दु बस्नेत , रिमा महरा रहनु भएको छ ।

श्री महेन्द्र मा वि स्यूजा
अध्यक्ष – प्रदीप घर्ती
उपाध्यक्ष – लक्ष्मी दसौदी
उपाध्यक्ष – सोनिया नेपाली
सचिब – एकराज रोका
सह सचिब – सन्तबिर पुन
सह सचिब – आयुशा परियार
कोषाध्यक्ष – सर्मिला परियार

अखिल (क्रान्तिकारी) दाङका कार्यालय सदस्य एबम जागरण अभियान बंगलाचुलीका कमान्डर गोबिन्द मल्लको अध्यक्षता एबम अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य जंग रोकाको प्रमुख आतिथ्यता तथा अखिल (क्रान्तिकारी) का दाङ जिल्ला संयोजक गिरबहादुर महराको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा अखिल (क्रान्तिकारी) का नेता हरु सुरेन भारती , सिबराक न्यौपानेले मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको सहजीकरण अखिल (क्रान्तिकारी) बंगलाचुली पालिका कमिटी उपाध्यक्ष मधुसुदन गिरिले गर्नु भएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *