अनेरास्ववियु (क्रान्तिकारी) महेन्द्र मावि श्रीवारीको कमिटीमा सबै छात्रा

चेतना अनलाइन

अनेरास्ववियू (क्रान्तिकारी) दाङको विद्यार्थीसंग अखिल (क्रान्तिकारी) विद्यार्थी जागरण अभियान अन्तरगत बंगलाचुली गाँउपालिकाको महेद्र मा वि श्रीवारीमा कमिटी गठन गरिएको छ । जया थापाको अध्यक्षतामा १७ सदस्यीय नया कार्य समिती चयन भएको हो ।

जसको उपाध्यक्षमा रिमा डाँगी र शारदा नेपाली सचिबमा उमाँ डागीँ, सह सचिबमा सुनिता भुसाल र यमुना खत्री कोषाध्यक्षमा शान्ता डागीँ, सदस्यहरुमा होमा बिक , पुजा बिक , गोमा परियार , तिर्सना राना मगर , सीता बिक , साबित्रा परियार , तारा बिक , तेजब घर्ती , बिन्दु बस्नेत , रिमा महरा रहनु भएको छ ।

अखिल (क्रान्तिकारी)दाङका कार्यालय सदस्य एबम जागरण अभियान बंगलाचुलीका कमान्डर गोबिन्द मल्लको अध्यक्षता एबम अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य जंग रोकाको प्रमुख आतिथ्यता तथा अखिल (क्रान्तिकारी) का दाङ जिल्ला संयोजक गिरबहादुर महराको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा अखिल (क्रान्तिकारी) का नेता हरु सुरेन भारती , सिबराक न्यौपानेले मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रमको सहजीकरण अखिल (क्रान्तिकारी) बंगलाचुली पालिका कमिटी उपाध्यक्ष मधुसुदन गिरिले गर्नु भएको थियो ।

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *