माओवादीको समानुपातिक सूचीकाे १ नं मा महरा

काठमाडौं । नेकपा माओवादी केन्द्रले समानुपातिक उम्मेदवारको सूची टुंग्याएको छ। सूचीमा पदाधिकारीबाट उपाध्यक्ष कृष्णबहादुर महराको नाम समेत समावेश भएको माओवादी केन्द्रका एक पदाधिकारीले जानकारी दिए ।

महरा दाङ १ र २  तथा राेल्पाबाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस हुनुभएको थियाे। उहाँले २०७४ सालमा दाङ २ बाट चुनाव जित्नुभएकाे थियाे ।

समानुपातिक सूची बुझाउनमा निर्वाचन आयोगमा महासचिव देव गुरुङ, सचिव लिलामिण पोखरेल लगायतका नेताहरु जानुभएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *