एमाले नेताहरू नै पार्टी कार्यालय सरसफाइमा जुटे (फाेटाे फिचर)

एमाले नेताहरू नै पार्टी कार्यालय सरसफाइमा जुटे

तुलसीपुर, २ असाेज । नेपाल कम्युनिस्ट पार्टी एमालेका नेताहरूले सामुहिक रूपमा पार्टी कार्यालय परिसर सरसफाइ गरेका छन् ।

एमाले जिल्ला सचिव मनाेहर बुढाथोकीकाे नेतृत्वमा पार्टी कार्यालय तुलसीपुरमा सरसफाइ गरिएकाे हाे ।

राष्ट्रिय युवा संघ तुलसीपुर उपमाहानगर कमिटीको कार्यालय समेत दाङका नेता हरुकाे उपस्थितिमा उद्वघाटन गरिएकाे छ ।               

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *