चेतना अनलाइन
घाेराही, २ असाेज । नेपाल कम्युनिस्ट (माओवादी केन्द्र) ले दाङ निर्वाचन क्षेत्र नं ३ मा धनबहादुर मास्के (राजेश) काे नाम एकलरूपमा सिफारिस गरेकाे छ ।
माओवादी केन्द्र निर्वाचन क्षेत्रीय समन्वय समिति क्षेत्र नं ३ काे आज बसेकाे बैठकले पार्टी केन्द्रीय सदस्य मास्केकाे नाम सफारिस गरेकाे समितिका इञ्चार्ज भीमबहादुर वली (ड्राइभर) ले जानकारी दिए ।