अनेरास्ववियु गढवा गाउँपलिकाकाे प्रथम पालिका अधिवेशन सम्पन्न

चेतना अनलाइन

घाेराही, ३० भदाै । अनेरास्ववियु गढवा गाउँपलिकाकाे प्रथम पालिका अधिवेशन सम्पन्न भएकमे छ ।

भेलाले ४१ सदस्य पालिका कमिटी गठन गरेकाे छ । कमिटीको अध्यक्षमा मंगल बोटे, उपाध्यक्ष सरिता भर, सचिव -रेखा दहाल, सह सचिव मिना गिरी, सह सचिव सृजना परियार, सहसचिव सुशील परियार र कोषाध्यक्ष माया सुनार चयन हुनुभएकाे छ ।

कार्यक्रममा संगठनका केन्द्रीय सदस्य विराज डिसी, जिल्ला संयाेजक सर्जन परियार लगायतका नेताहरूले बाेल्नुभएकाे थियाे ।

संगठन विभाग प्रमुखमा रमेश कुवर, महिला विभाग प्रमुख-रुपा गिरी, संस्कृति विभाग प्रमुख रचिता चोैधरी सदस्यहरु रोहित पाण्डे, प्रभा यादव,सोनम चोैधरी,पुष्पा चोैधरी,बालमती चोैधरी,सुस्मिता केसी, सुसान्त लामा, रुपा विश्वकर्मा, पुर्णिामा मगर,केशव कुमाल,निशा पुन,गंगा सुनार,लक्ष्मी खत्री, अंजली थापा, निर्मला पुन, सविन थापा मगर,समिक्षा यादव, रचना रोका,सुस्मिता विक,दिवस पुन,प्रविण भुसाल, एलिसा चोैधरी, विपना चोैधरी, इविना चोैधरी, लमी चोैधरी, शिव चोैधरी चयन हुनुभएकाे छ ।

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *