माओवादीद्वारा दाङ १ मा ३ जना, (क) मा ४ जना र (ख) मा ८ जनाकाे नाम सिफारिस

चेतना अनलाइन

घाेराही, ३० भदाैं । नेकपा (माओवादी केन्द्र) ले दाङ निर्वाचन क्षेत्र नं १ मा तीन जनाकाे नाम सिफारिस गरेकाे छ ।

दाङ निर्वाचन क्षेत्र नं १ समन्वय समितिको आज बसेकाे बैठकले प्रतिनिधिसभामा कृष्णबहादुर महरा, नारायणी शर्मा र लुमबहादुर कार्कीकाे नाम सिफारिस गरेकाे माओवादी केन्द्र दाङका सचिव विश्वराज आचार्यले जानकारी दिनुभयाे ।

बैठक माओवादी केन्द्रका केन्द्रीय सदस्य इन्द्रजित थारूकाे प्रमुख आतिथ्यतामा भएकाे थियाे ।

माओवादीले सिफारिस गरेकाे नामावली

 

प्रतिनिधि सभा क्षेत्रतर्फ

१- कृष्ण बहादुर महरा
२-नारायणी शर्मा (प्रतीक्षा)
३-लुमबहादुर कार्की (बद्री)

प्रदेश क्षेत्र न: १ को (क)तर्फ
१-इन्द्रजित थारु (ब्राईन)
२-लुमाकान्ता न्यौपाने (सागर)
३-बिरेन्द्र चौधरी
४-धर्मराज अधिकारि

प्रदेश क्षेत्र न:१को (ख)तर्फ
१-दामा शर्मा
२-रामप्रसाद घिमिरे
३-वसन्त राज अधिकारि
४-बाबुराम चौधरी
५-कालुराम चौधरी
६-गंगा पाण्डे
७-भिम बहादुर वलि                                                          ८- प्रकाश चाैधरी

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *