एमाले दाङले २४ जना उम्मेद्वारको नाम प्रदेश कमिटिमा पठायो

घाेराही, २१ भदाै। एमाले दाङले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनकालागि प्रत्यक्ष तर्फ २४ जनाको नाम प्रदेश कमिटिमा सिफारिस गरेको छ । एमाले दाङको सोमबारबेलुकी बसेको पदाधिकारी बैठकले मंसिर ४ मा हुने निर्वाचनकालागि २४ जना नेताको नाम लुम्बिनी प्रदेश कमिटिमा सिफारिस गरेको सचिव मनोहर बुढाथोकीले जानकारी दिएका छन् । उनका अनुसार सिफारिस गरिएका नामनिम्न बमोजिम छन् ।

क्षेत्र नम्बर १

प्रतिनिधिसभा तर्फ

१.शान्ता चौधरी

२.गंगा चौधरी

३.रेवतिरमण शर्मा

प्रदेशसभा ´क`

१.गंगाराम भट्टराई

२.मोहोनप्रसाद पाण्डे

३.खिमबहादुर केसी

प्रदेशसभा ´ख`

१.रतन केसी

२.कुलबहादुर केसी

३.सरस्वति गौतम

क्षेत्र नम्बर २

प्रतिनिधिसभा तर्फ

१.शंकर पोखरेल

प्रदेशसभा ´क`

१.बलिभद्र राना

प्रदेशसभा ´ख`

१.गिरिराज केसी

२.लक्ष्मण आचार्य

३.तुलसा केसी

क्षेत्र नम्बर ३

प्रतिनिधिसभा तर्फ

१.युवराज ज्ञवाली

२.घणश्याम पाण्डे

३.कोमल वली

प्रदेशसभा ´क`

१.नवराज लामिछाने

२.कृष्ण भुसाल

३.विनोद शर्मा

४.तुलसा पोखरेल

प्रदेशसभा ´ख`

१.हुकुमबहादुर बस्नेत

२.मेघराज भुषाल

३.धमकली चौधरी

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *