दाङ क्षेत्र नम्बर ३ बाट ज्ञवाली, पाण्डे र वली सिफारिस

घाेराही । दाङ क्षेत्र नम्वर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि तीन जना सिफारिस भएका छन् ।

आज बसेको क्षेत्रीय कमिटी बैठकले उपाध्यक्ष युवराज ज्ञवालीसहित केन्द्रीय सदस्यद्वय घनश्याम पाण्डे र कोमलवलीको नाम प्रतिनिधिसभा सदस्यकालागि सिफारिस गरेको एमाले दाङका अध्यक्ष हुकुम बस्नेतले जानकारी दिएका छन् ।

ज्ञवाली पुर्व स्थानीय विकासमन्त्री हुन भने पाण्डे तुलसीपुर उपमहानरपालिका निवर्तमान मेयर र वलीनिर्वतमान राष्ट्रियसभा सदस्य हुन् ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *