दाङ २ बाट प्रतिनिधिसभामा एमाले महासचिव पोखरेल एकल उम्मेदवार सिफारिस

दाङ । एमाले महासचिव शंकर पोखरेल दाङ क्षेत्र नम्बर २ बाट एकल उमेद्वार सिफारिस भएका छन् ।

आज बसेको २ नम्बर क्षेत्रीय कमिटी बैठकले प्रतिनिधिसभा सदस्यमा महासचिव पोखरेलको एकल नाम सिफारिस गर्दै सर्वसम्मत उम्मेद्वार बनाउने निर्णय गरेको एमाले दाङका प्रचार विभाग प्रमुख सविन प्रियासनले जानकारी दिएका छन् ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *