दाङ ३ (ख) मा एमालेद्वारा तीन जनाको नाम सिफारिस

नेकपा एमालेले दाङ क्षेत्र नम्वर ३ प्रदेश सभा (ख) मा तीन जनाको नाम सिफारिस गरेको छ । जसअन्तर्गत जिल्ला अध्यक्ष हुकुम बस्नेत, मेघराज भुषाल र धमकली चौधरीलाई उम्मेदवारको रुपमा अघि सारेको छ ।

एमाले निर्बाचन क्षेत्र दाङ ३( ख)को दंगीशरणमा सम्पन्न बैठकले उम्मेदवारको नाम सिफारिस गरेको हो । एम एन शाहको अध्यक्षता तथा केन्द्रीय सदस्य कोमल ओलिको प्रमुख आतिथ्यतामा बैठक भएको हो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *