अखिल (क्रान्तिकारी) दाङ्गको विद्यार्थीसँग अखिल (क्रान्तिकारी) विद्यार्थी जागरण अभियाण अन्तरगत घोराहीको ज्ञानसिन्धु कलेज कक्षा १२ मा बिनोद पुनको अध्यक्षतामा ३५ सदस्यीय कक्षा कमिटि गठन गरिएको छ ।
जसको उपाध्यक्षहरुमा अर्जुन भन्डारी, बिष्णु महरा , तिलक पुन मगर , सचिबमा मनिशा जि सि , सह सचिबहरुमा उर्मिला डाँगी , हर्किमन पुन मगर र कोषाध्यक्षमा बिबा घर्तिमगर रहनु भएको छ ।
अखिल (क्रान्तिकारी) दाङका कार्यालय सदस्य अभियानका घोराही कमान्डर हिमाल महराको प्रमुख आतिथ्यता एवम् दाङ्ग जिल्ला कार्यालय सदस्य गोबिन्द मल्लको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रमको सन्चालन अखिल (क्रान्तिकारी) महेन्द्र बहुमुखी क्याम्पसका नेता दिपक ओलिले गर्नु भएको थियो ।