अखिल क्रान्तिकारीकाे विद्यार्थी जागरण अभियान दंगीशरणमा

अखिल (क्रान्तिकारी) दाङको विद्यार्थीसँग अखिल (क्रान्तिकारी) विद्यार्थी जागरण अभियान २०७९ सिद्ध पृथ्वी जनता मावि दंगीशरणमम मनिषा अधिकारीको अध्यक्षतामा ४६ सदस्यीय कमिटी चयन भएको छ ।

जसको उपाध्यक्षहरुमा जीवन चन्द ,सचिब – सुनिल ओलि,सह सचिब – अञ्जली बिक ,कोषाध्यक्ष – भुमा थापा ,खेलखुद बिभाक – आदित्य घर्ती ,संगठन बिभाग – मिना ओलि ,छात्रा बिभाग – बिन्दु खड्का रहनु भएको छ ।
अखिल (क्रान्तिकारी ) लुम्बिनी प्रदेश उपाध्यक्ष भिम खरेल र प्रमुख आतिथ्यता एवम् प्रदेश सचिव मदन जिएमको विशिष्ट आतिथ्यमा भएको कार्यक्रमको सनञ्चालन अखिल (क्रान्तिकारी) दंगिसरणका अध्यक्ष भुपेश खत्रीले गर्नु भएको थियो ।

त्यसै गरि अखिल(क्रान्तिकारी) केन्द्रिय आयुर्वेद (BAMS) मा इकाइ समितीको भेला सम्पन्न भएको छ । भेलाले शिवम मिश्र अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरिएको छ । जस्को उपाध्यक्षमा पन्कज साह, सचिव- रोशन चौधरी, कोषाध्यक्ष – मङ्गल थारु, सदस्यहरुमा- देवेन्द्र पुन मगर ,प्रदिप दाहाल, रामलखन चौधरी ,प्रकाश गुप्ता, राधेश्याम रौनियार , गोविन्द चौधरि, अभय प्रताप चौबे रहनु भएको छ ।

कार्यक्रम अखिल (क्रान्तिकारी) BAMS का अध्यक्ष सुरेश पुनको अध्यक्षतामा भएको हो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *