अखिल (क्रान्तिकारी) दाङकाे विद्यार्थी जागरण अभियान

घाेराही, ३० साउन । अखिल (क्रान्तिकारी) दाङ्गको विद्यार्थीसँग अखिल (क्रान्तिकारी) विद्यार्थी जागरण अभियान घोराही उपमहानगरपालिका महेन्द्र बहुमुखी क्याम्पस दाङ बिएड प्रथम वर्षमा भेला सम्पन्न भएको छ ।

भेलाले हिनु कंवरको अध्यक्षतामा १९ सदस्यीय कक्षा कमिटी गठन गरेको छ। जसको उपाध्यक्षहरुमा उमा खत्री ,राजेश खत्री , सचिबमा सरस्वती डांगी , सह सचिब हरुमा मुकेश सुनार , र कोषाध्यक्षमा सुश्मिता नेपाली रहनु भएको छ ।

अखिल (क्रान्तिकारी) दाङका संयोजक गिर बहादुर महराको प्रमुख आतिथ्यता एबम जिल्ला समिती कार्यालय सदस्य हिमाल महराको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रम अखिल (क्रान्तिकारी) म ब क्याम्पसका नेताहरु दिपक ओली, सलिना केसिले मन्तब्य राख्नु भएको थियो भने कार्यक्रमको सन्चालन अखिल (क्रान्तिकारी) म व क्याम्पस कमिटिका नेता एकराज नेपालीले गर्नु भएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *