दंगीशरणमा अखिल (क्रान्तिकारी) काे जागरण अभियान

चेतना अनलाइन

घाेराही, २६ साउन । अखिल (क्रान्तिकारी) दाङको विद्यार्थी संग अखिल (क्रान्तिकारी) विद्यार्थी जागरण अभियान अन्तरगत दंगिसरण गाउँपालिका बिरेन्द्र मा.वि. हेकुलिमा भेला सम्पन्न भएको छ ।

अखिल (क्रान्तिकारी) दंगिसरण पालिका कमिटी अध्यक्ष भुपेश खत्रीको अध्यक्षता एबम संगठनकी केन्द्रिय सदस्य बिन्दु खड्काको प्रमुख आतिथ्य एबम प्रदेश कमिटी सचिब मदन जिएमको बिशिस्ट आतिथ्यमा भेला सम्पन्न भएको हो । भेलाले पिमा डांगीको अध्यक्षतामा ५५ सदस्यीय कार्य समिती चयन गरेको छ ।

जसको उपाध्यक्षहरुमा सुश्मा परियार, लोक बहादुर पुन , सचिबमा युबराज अधिकारी , सह सचिबमा युबराज खड्का , कमला भन्डारी र कोषाध्यक्षमा प्रदिप बुढाथोकी रहनु भएको छ । भेलामा प्रदेश कमिटी सदस्य मदन कुमार रावल , पुर्ब विश्व बिद्यालय कमिटी सदस्य किरण केसि प्रशिक्षण मन्तब्य राख्नु भएको थियो ।

भेलामा क्रान्तिकारी दाङका कार्यालय सदस्य एबम दंगिसरण पालिका अभियान कमान्डर रामचन्द्र बुढाले बिषय प्रबेश गराउनु भएको कार्यक्रमको सन्चालन पालिका कमिटी सचिब राधी चौधरी गर्नु भएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *