सिमलतारा सिचाई कुलो तथा बाँध निर्माणको सर्बे सम्पन्न

आलोक भावुक/गढवा
जलवायु मैत्री कृषि कार्यक्रम अन्तर्गतकको सिमलतारा सिचाई कुलो तथा बाँध निर्माणको सर्बे गरिएको छ।
गढवा गाउपालिकाका वडा नम्बर – ५ सिमलतारा को स्थलगत सर्बे गरिएको इन्जिनियर अञ्जन अधिकारीले जानकारी दिनु भएको छ।
नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम दोस्रो चरणकोको जलबायु संयोजक सुनिल चौधरी, इन्जिनियर अञ्जन अधिकारी, गढवागाउँपालिकाका वडा नम्बर – ५ का वडाध्यक्ष लेखराज थापा, बिष्णु प्रसाद पोख्रेल, मिना कुमारी बुढा, सिमलतारा कुलो सिँचाइ बाँध समितिका अध्यक्ष तोयाराम पुन, टोल बिकाश समितिका अध्यक्ष चन्द्र कुमार थापा लगायतकाको उपस्थितिमा सर्बे गरिएको हो ।

नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम दोस्रो चरणको को
जलबायु संयोजक सुनिल चौधरी, इन्जिनियर अञ्जन अधिकारीको टिमले कुलोको सर्बे गरेको छ।

सर्बे सकिए लगत्तै गढवागाउँपालिका र नेपाल जलवायु परिवर्तन समिति संग सहकार्य गरी तत्काल काम सुरु गरिने वडाध्यक्ष लेखराज थापाले जानकारी दिनु भयो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *