अखिल क्रान्तिकारी दाङको संयोजकमा गिरबहादुर महरा

चेतना अनलाइन

घोराही, १४ साउन । अखिल क्रान्तिकारी दाङको संयोजकमा गिरबहादुर महरा चयन हुनुभएको छ ।

शनिवार संगठनको घोराहीमा भएको विशेष भेलालले महरालाई संयोजकमा चयन गरेको हो ।

संगठनका केन्द्रीय उपाध्यक्ष प्रविणा अधिकारीको प्रमुख आतिथ्यता एवम् माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य निर्मल आचार्यको विशिष्ट आतिथ्यतामा भेला भएको थियो ।
यस अघि संगठनको अध्यक्षमा कल्याण अधिकारी रहनुभएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *