नेकपा (माओवादी केन्द्र) घोराही–४ को शिवशक्ति तल्लो पार्खेत टोलमा माओवादी केन्द्रको टोल कमिटी विस्तार तथा भण्डाफोर अभियान सम्पन्न भएको छ। उक्त भेलाले दिपेश नेपालीको अध्यक्षतामा समिति विस्तार गरेको छ।
समिति पदाधिकारीहरू:
अध्यक्ष – दिपेश नेपाली
उपाध्यक्ष – मीना बुढा
नेकपा (माओवादी केन्द्र) का नेता तथा वडा नं. ४ का अध्यक्ष पदम योगीको अध्यक्षता एवं नगर सदस्य गिरबहादुर महरा र दीपक विक, पार्टीका पूर्व वडा अध्यक्ष गुरु प्रसाद शर्मा, उपाध्यक्ष हिमाल पौडेल र सचिव विष्णु सुनार, साथै नेताहरू विजय पुन र लालबहादुर चौधरीको उपस्थिति रहेको थियो।








