म एमालेमै छु : ओमप्रकाश पुरी

घोराही उपमहानगरपालिका वडा नं १९ निवासी ओमप्रकाश पुरीले आफू नेकपा (एमाले) मै रहेको बताउनुभएको छ ।

पुरीले बिहिबार एक विज्ञप्ति निकालेर भुलवश: राष्ट्रिय स्वतन्त्र पार्टीको पुस ६ गते वडा सचिव बनेको उल्लेख गर्दै आफूले सो पार्टी त्याग गरेको बताउनुभएको हो ।

उहाँले आजकै मितिबाट रास्वपाको साधारण सदस्यता त्याग गरेको घोषणा गर्नुभएको छ ।

पुरीले एमाले घोराही उपमहानगरपालिका अध्यक्ष तारा पुरी र    नगर संगठन विभाग प्रमुख अभिषेक बुरामगरलाई भेट गरी सो विज्ञप्ति जारी गर्नुभएको हो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *