अखिल (क्रान्तिकारी) दाङ ,लमही नगर कमिटी को आयोजनामा लमही नगरपालिका वडा १ स्थित श्री सुर्य विनायक मा वि नर्ती मा सङगठन विस्तार भएको छ । निवर्तमान जिल्ला अध्यक्ष कल्याण अधिकारीको प्रमुख आतिथ्यता तथा संगठनका क्षेत्र न. १ का संयोजक भरत भुसाल को विशिष्ट आतिथ्यता मा संगठन विस्तार भएको हो । जस नवनिर्मित कमिटी अन्तर्गत
अध्यक्ष : कुल राज परियार
उपाध्यक्ष : मेनुका पन्थी , हिमा पुन मगर , विपना घिमिरे
सचीव : बबिता पन्थी
सह सचीव :सचिना पोख्रेल , दिपेन पन्थी
कोषाध्यक्ष : मनिसा पौडेल
सहित ३४ सदस्यीय कमिटी निमार्ण गरिएको छ ।
संगठनका राप्ती गाउँपालिका संयोजक विनोद सोनि को स्वागत मन्तव्य बाट सुरु गरिएको कार्यक्रममा अखिल (क्रान्तिकारी) दाङ क्षेत्र न १ संयोजक भरत भुसाल देउखुरी बहुमुखी क्याम्पस संयोजक बिनोद शर्माले आफ्नो मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सहजीकरण संगठनका लमही नगरपालिका समिती संयोजक मनिश पाण्डे ले गर्नु भएको थियो।