अखिल क्रान्तिकारीको विद्यार्थी जागरण अभियान जारी

अखिल ( क्रान्तिकारी ) दाङको विद्यार्थी संग अखिल (क्रान्तिकारी) विद्यार्थी जागरण अभियान २०७९ घोराहीको महेन्द्र बहुमुखी क्याम्पस दाङमा विभिन्न संकायको भेला मार्फत कक्षामा कक्षा कमिटी चयन भएका छ्न ।

जस अन्तरगत ,Bsc प्रथम वर्ष ( Biological Group ) मा सुश्मिता थापा थापाको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिती चयन गरिएको छ ।

त्यसैगरीउपाध्यक्ष. निशा ओलि, सचिब . टिकाराम खड्का, सह सचिब . निराजन डि. सि., कोषाध्यक्ष . अंकिता घिमिरे BBS 2nd Year मा राजेश केशीको अध्यक्षतामा २३ सदस्यीय कार्यसमिति चयन गरिएको छ ।

त्यसैगरीउपाध्यक्ष . कुशुम शर्मा अधिकारी, उपाध्यक्ष लक्ष्मी बुढाथोकी, सचिब. साया भन्डारी, सह सचिब . नेमा बुढा मगर, सह सचिब. शोभा केसि, कोषाध्यक्ष, लक्ष्मी चौधरी । Bsc 2nd Year (Physical Group) मा प्रकाश शाहिको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरिएको छ ।

त्यसै गरि उपाध्यक्ष. यादब बुढाथोकी , उपाध्यक्ष. हुमेश डाँगी, सचिब. सिमा बुढा मगर, सह सचिब. केशब खड्का, सह सचिब. तृष्णा खड्का कोषाध्यक्ष. अङ्कित पुरी रहनु भएको छ ।

अखिल (क्रान्तिकारी) दाङका संयोजक गिर बहादुर महराको प्रमुख आतिथ्यता एबम संगठनका दाङ जिल्ला कार्यालय सदस्य तथा घोराही नगर कमिटी अध्यक्ष हिमाल महराको बिशिस्ट आतिथ्यतामा भएको कार्यक्रममा अखिल (क्रान्तिकारी) म. व. क्याम्पसका नेता हरु दिपक ओलि , एकराज नेपाली , राजेश केशी , वाइसिएल घोराही नगर कमिटी सह सचिब खेमराज न्यौपाने लगायतले मन्तब्य राख्नु भएको थियो भने कार्यक्रमका सन्चालक अखिल (क्रान्तिकारी) घोराही नगर कमिटी सचिवालय सदस्य बिकाश लम्सालले गर्नु भएको थियो ।

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *