विद्यार्थीसँग अखिल (क्रान्तिकारी) अभियान महेन्द्र बहुमुखी क्याम्पसमा

घाेराही, २६ साउन । अखिल (क्रान्तिकारी) दाङ्गको विद्यार्थी सँग अखिल (क्रान्तिकारी) विद्यार्थी जागरण अभियान अन्तर्गत घोराही उपमहानगरपालिका महेन्द्र बहुमुखी क्याम्पस दाङ विविएस पहिलाे वर्ष सेक्सन मा भेला सम्पन्न भएको छ ।

भेलाले सुनिल विसिको अध्यक्षतामा २१ सदस्यीय कक्षा कमिटी गठन गरेको छ। जसको उपाध्यक्षहरुमा सलिना केसिर साहाना भन्डारी, सचिबमा एकराज नेपाली, सह सचिब हरुमा वर्षा पोख्रेल, केबिन गौतम र कोषाध्यक्षमा चन्द्रा पुन रहनु भएको छ ।

अखिल (क्रान्तिकारी) दाङका संयोजक गिर बहादुर महराको प्रमुख आतिथ्यता एबम जिल्ला कार्यालय सदस्य हिमाल महराको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रमको सन्चालन अखिल (क्रान्तिकारी) मव क्याम्पस कमिटिका नेता दिपक ओलिले गर्नु भएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *