नेपाल निर्माण उद्योग परिषद् दाङको इन्चार्जमा बस्नेत

चेतना अनलाइन

घोराही, २३ भदौ । नेकपा एमाले सम्बद्ध नेपाल निर्माण उद्योग परिषद् दाङको इन्चार्जमा विशाल बस्नेत चयन हुनुभएको छ ।

नेपाल निर्माण उद्योग परिषद् लुम्बिनी प्रदेश समितिको बैठकले संघका केन्द्रीय सदस्य बस्नेतलाई दाङ जिल्ला इन्चार्जको जिम्मेवारी दिने निर्णय गरेको हो ।
बस्नेतको अनुभव र नेतृत्व क्षमताको उच्च मूल्याङ्कन गर्दै बस्नेतलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिइएको परिषद्का लुम्बिनी प्रदेश अध्यक्ष नारायणप्रसाद भुसालले जानकारी दिनुभयो ।

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *