युवा बाेले देश बन्छ

आरधना सिंह ठकुरी

युवायुवा जोड्नलाई अव्यवस्थित तोड्नलाई
ईमानदार र लक्ष्यतिर हाम्रो युग मोड्नलाई

युवा बोले देश बोल्छ, युवा बढे देश बढ्छ
भन्दैअघि बढ्नलाई हाम्रो युग बढ्नलाई ।

 

घाेराही, दाङ

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *