ब्रिटिनाको ‘सिउदो’ बजारमा (अडियो सहित)

चेतना अनलाइन
घोराही । गायिका ब्रिटिना गिरीको दोस्रो आधुनिक रिप्लाइ गित बजारमा आएको छ ।
सल्यान निवासी गिरीको यो दोस्रो एल्वम हो । सव इञ्जिनियरि डिप्लोमा अध्ययन गरिरहेकी गिरी हाल बुटवलमा बस्दै आएकी छन् ।
गितको अडियो तयार भए पनि भिडियो भने केही दिन भित्र तयार हुने जानकारी दिइन् । यो एल्वमलाई युवा पुस्ताले रुचाउने ब्रिटिनाको अपेक्षा छ ।
सिउदो एल्बममा शब्द सङ्गीत यश कुमार, स्वर यकदेब लिम्बूको रहेको छ । गिरीले यो सगैँ चर्चित गायक लिम्बु सगँ नयाँ गित रेकडिङ को तयारीमा रहेकी छन ।