प्रेमबिना संसार चल्दैन

प्रेमबिना संसार चल्दैन । प्रेमले जीवन जिउन सजिलो बनाउँछ ।

प्रेम प्रकट गर्नु नराम्रो होइन तर आफ्नो संस्कृतिलाई बिर्सेर अरुको संस्कुतिलाई गलत तरिकाले अगांल्नु चाँहि विकृती हो । भ्यालेन्टाइन डे मनाउनु विकृती होईन तर मनाउने तरिका गलत हुनु चाँहि विकृती हो ।

प्रेमलाई भन्दा क्षणिक भावनात्मक आवेग र शारीरिक आकर्षणलाई केन्द्रमाराखेर गरिने गतिविधिलाई नै हामी कहाँ प्रणय दिवस भनेर बुझ्ने र मनाउने गरिएको छ । जुन गलत मात्र होइन, खतरनाक पनि छ ।

युवायुवतीले प्रेमिप्रेमिकालाई प्रेमको प्रतीक गुलबको फूल उपहार दिएर प्रेमभाव साटासाट गर्ने गर्दछन् । युवापुस्तामा बढी लोकप्रिय रहेको यो दिवसमा नयाँ प्रेमी प्रेमीकाले प्रेम प्रस्ताव राख्ने दिनका रुपमा लिने गरेका छन् ।

पछिल्ला वर्षहरुमा प्रणय दिवसका नाममा समाजमा विकृति बढ्न थालेको टिप्पणी हुँदै आएको छ । प्रेमभक्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको यो दिवस अहिले विश्वभर चर्चित रहेको छ ।

सन २६९ फेब्रुवरी १४ तारिखका दिन उनलाई झुण्डाइएको थियो । लामो समय सम्म आफ्नो मनका कुरा भन्न नसक्नेहरुका लागि आजकै दिन पारेर प्रेम प्रस्ताव राख्ने सन्देश लेखेर दिने चलन सोही समय देखि चलेको हो । तर नेपालमा पछिल्लो समय कलेज पढ्ने युवायुवतीहरु फेसनका रुपमा भेलेन्टाइन मनाउने गरेको पनि पाइन्छ ।

भर्खरै प्रकाशित

भुमिगत राजनीति छाडेका विप्लवले गुरु महरालाई भेटे

चेतना अनलाइन काठमाण्डाै । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् पूर्वसभामुख कृष्णबहादुर महरालाई उहाँकै निवास पुगेर भेट…

दाङमा रातमा पनि व्यापार व्यवसाय सञ्चालन गर्नुुपर्छ

  लिला डिसी सञ्चालक न्यू टि थ्री प्यालेस, घोराही १५ दाङ न्यू टि थ्री प्यालेसका सञ्चालक लिला डिसी दाङमा पनि रातको समयमा व्यापार व्यवसाय सञ्चालन…

राज्यले औषधी व्यवसायीलाई हेर्ने दृष्टिकोण परिवर्तन हुन आवश्यक छ

नेपाल औषधी व्यवसायी संघ लुम्बिनी प्रदेशको प्रथम अधिवेशनबाट लुकराज न्यौपाने महासचिव पदमा निर्वाचित हुनुुभएको छ । मुुलुुकको स्वास्थ्य क्षेत्रको सुुधारका लागि राज्यले स्पष्ट नीति तय…

प्रेमबिना संसार चल्दैन

प्रेमबिना संसार चल्दैन । प्रेमले जीवन जिउन सजिलो बनाउँछ । प्रेम प्रकट गर्नु नराम्रो होइन तर आफ्नो संस्कृतिलाई बिर्सेर अरुको संस्कुतिलाई गलत तरिकाले अगांल्नु चाँहि…

दाङलाई स्वास्थ्य क्षेत्रको हब बनाउन सकिन्छ

शालिकराम आचार्य अध्यक्ष नेपाल औषधी थोक व्यवसायी संघ लुम्बिनी प्रदेश नेपाल औषधी थोक व्यवसायी संघ लुम्बिनी प्रदेश अध्यक्ष शालिकराम आचार्य दाङलाई स्वास्थ्य उपचारको हब बनाउन…