अनेरास्ववियूकाे संगठन बिस्तार अभियान तीब्र

चेतना अनलाइन

दाङ, १४ माघ । अनेरास्ववियू दाङले राप्ति अञ्चलकै जेठो क्याम्पस महेन्द्र बहुमुखी क्याम्पस बिबिएस प्रथम वर्षमा सन्जिप लम्सालको अध्यक्षतामा नया कार्यसमिती चयन गरिएको छ ।

जसको उपाध्यक्षहरुमा आकाश बिस्वकर्मा र कमला जिसि, सचिबमा शम्भु पोख्रेल , सह सचिबहरुमा गोमा योगी र बिपिन पाण्डे, कोषाध्यक्षमा प्रबिण आचार्य, संगठन बिभाग प्रमुखमा मधुसुदन घर्ती, छात्रा बिभाग प्रमुखमा सुचना केसी, अनुशासन बिभागमा शिला खनाल र खेलकुद बिभागमा दिलिप पाण्डे रहेका छन् ।

यसैगरी बिएड प्रथम वर्षमा बामदेब सुनारको अध्यक्षतामा २३ सदस्यीय नया कार्यसमिती चयन गरिएको छ । जसको उपाध्यक्षमा अस्मिता पोख्रेल, सहसचिवमा गोमा सुनार र कोषाध्यक्षमा अजिता शेर्पाइली रहेका छन् ।

अनेरास्ववियूका जिल्ला कमिटी कार्यालय सदस्य एबम प्रतिनिधि सभा निर्बाचन क्षेत्र न २ का इन्चार्ज गिरबहादुर महराको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अनेरास्ववियूका जिल्ला सचिवालय सदस्यहरु गोबिन्द मल्ल, डिभाइड शर्मा , हिमाल महरा, बलराम शर्मा अनेरास्ववियूका नेता मोहन डांगीले सम्बोधन गरेका थिए भने कार्यक्रमको सञ्चालन जिल्ला कमिटी सदस्य शिशिर खड्काले गरेका थिए।

यसैगरी दिपशिखा कलेज घोराहीमा प्रकाश डांगीको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिती चयन गरिएको छ । जसको उपाध्यक्षहरुमा निरु बाठा मगर र सुमन भन्डारी, सचिबमा सन्देश योगी, सह सचिबमा प्रभात लामिछाने, कोषाध्यक्षमा आस्विन पान्डे र संगठन बिभाग प्रमुखमा सन्तोश योगी रहेका छन् ।

अनेरास्ववियूका केन्द्रिय सदस्य सन्तोश पोख्रेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अनेरास्ववियू जिल्ला कार्यालय सदस्य गिरबहादुर महरा, जिल्ला सचिवालय सदस्य गोबिन्द मल्लले सम्बोधन गरेका थिए । जिल्ला सचिवालय सदस्य हिमाल महराको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन जिल्ला सचिवालय सदस्य डिभाइड शर्माले गरेका थिए ।

भर्खरै प्रकाशित

अस्पताल नै बन्दैछन् कोरोनाको जोखिम, दाङमा २५ जना स्वास्थ्यकर्मी संक्रमित

पाण्डव शर्मा घोराही, २३ बैशाख । दाङमा पछिल्लो समय धमाधम डाक्टरहरु नै कोरोना संक्रमित हुन थालेका छन् । डाक्टर तथा अन्य स्वास्थ्यकर्मीहरु कोरोना संक्रमित हुन…

दाङमा ‘गिफ्ट कल्चर’ बढ्दै

चेतना अनलाइन घोराही, ३० चैत । दाङमा पछिल्लो समय गिफ्ट कल्चर बढ्न थालेको छ । केही वर्ष पहिलेसम्म विशेष गरेर किशोरकिशोरीहरुमा गिफ्ट दिने प्रचलन भए…

पारुको अंगालो !

पाण्डव शर्मा छोराको स्कुल बस आउन निकै ढिलो भएको थियो । अफिसबाट मलाई तारन्तार फोन आइरहेको थियो । अरु दिन पौने १० बजे नै आइपुग्ने…

आज क्षयरोग दिवस, के हो क्षयरोग ?

डिल्लीराज आचार्य हरेक बर्षको मार्च २४ अन्तराष्ट्रिय क्षयरोग दिवस मनाइन्छ । अर्थात् ” mycobacterium tuberculosis” क्षयरोग बनाउने किटाणु पत्ता लागेको दिन हरेक बर्षको मार्च २४…

भुमिगत राजनीति छाडेका विप्लवले गुरु महरालाई भेटे

चेतना अनलाइन काठमाण्डाै । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् पूर्वसभामुख कृष्णबहादुर महरालाई उहाँकै निवास पुगेर भेट…