अब से.क्स पनि रोबटसँग, शुरु भयो भर्चुअल से.क्सको युग खरीबोट

काठमाडौँ । प्रविधिको विकाससँगै अब दुनियाँमा से.क्स रोबटको विकास तिब्र गतिमा भैरहेको रिपोर्ट आएको छ ।

आफ्नो शारीरिक आवश्यकता पुरा गर्न पनि अब प्रविधिको सहायता लिने क्रम बढ्न लागेकोले समाजशास्त्रीहरुले चिन्ता व्यक्त गरेका छन् ।

खास गरी रोबटको विकाससँगै यसलाई आफ्नो शारीरिक आवश्यकता पुरा गर्न प्रयोग हुन थालेको छ । से.क्सका लागि अहिले कस्टमाइज रोबटको निर्माण गर्ने चल्न बढ्न थालेको छ ।

यस्ता रोबट बनाउँदा आँखाको रंग, शरीरको बनावट, ब्रेस्टको साइज, निप्पलको रंग आदि दिएर रोबटको अर्डर हुन थालेको छ । यसले अब भावनात्मक र से.क्स जस्ता प्राकृतिक कुरा पुरा गर्न पनि भर्चुअल दुनियाँले पुरा गर्ने भएको छ ।

हालै जनरल सेक्सुअल र सम्बन्ध थेरेपी नामक एक जर्नलमा छापिएको रिपोर्ट अनुसार अब मानिसहरु आफ्नो सम्बन्धका लागि मानवको सट्टा से.क्स रोबट प्राथमिकतामा हुने उल्लेख गरिएको छ । साथै कैयौ समाजशास्त्रीहरुले पनि अब भर्चुअल से.क्सको युग आएको स्वीकार गरेका छन् ।

साथै यसै विषयमा आफ्नो प्रतिक्रिया दिदै पोर्न स्टार एला डार्लिङले से.क्स रोबटले छिट्टै महिला एडल्ट पोर्न स्टारहरुलाई बेरोजगार बनाउने बताएकी छन् । उनले अब मानिसहरु मानव भन्दा रोबटसँग से.क्स गर्न लाग्ने बताएकी छन् ।

रोबट सिटिजन सोफीयाले पनि यसको संकेत गर्दै आफुले परिवार बनाउन चाहेको उल्लेख गरेकी थिइन् । गत अक्टोबरमा साउदी अरबको नागरिकता पाएकी रोबट सोफियाले एक अन्तर्वार्ताका क्रममा मानिसहरुलाई आफ्नो ब्लड ग्रुप भन्दा बाहिर पनि सम्बन्ध भेटिन्छन् जसलाई परिवार भनिन्छ भन्दै कोहि फिमेल रोबट भए आफुले उसलाई छोरी बनाउन चाहेको बताएकी थिइन् ।

लन्डनबाट संचालित च्यानल ४ ले से.क्स रोबटको बारेमा छिट्टै एक डकुमेन्ट्री प्रसारण गर्ने पनि जनाएको छ । हालै सार्वजनिक गरिएको सो डकुमेन्ट्रीको ट्रेलरबाट पनि अब दुनियाँमा से.क्स रोबटको प्रयोग निकै बढेने संकेत गर्दछ ।

भर्खरै प्रकाशित

दाङमा ‘गिफ्ट कल्चर’ बढ्दै

चेतना अनलाइन घोराही, ३० चैत । दाङमा पछिल्लो समय गिफ्ट कल्चर बढ्न थालेको छ । केही वर्ष पहिलेसम्म विशेष गरेर किशोरकिशोरीहरुमा गिफ्ट दिने प्रचलन भए…

पारुको अंगालो !

पाण्डव शर्मा छोराको स्कुल बस आउन निकै ढिलो भएको थियो । अफिसबाट मलाई तारन्तार फोन आइरहेको थियो । अरु दिन पौने १० बजे नै आइपुग्ने…

आज क्षयरोग दिवस, के हो क्षयरोग ?

डिल्लीराज आचार्य हरेक बर्षको मार्च २४ अन्तराष्ट्रिय क्षयरोग दिवस मनाइन्छ । अर्थात् ” mycobacterium tuberculosis” क्षयरोग बनाउने किटाणु पत्ता लागेको दिन हरेक बर्षको मार्च २४…

भुमिगत राजनीति छाडेका विप्लवले गुरु महरालाई भेटे

चेतना अनलाइन काठमाण्डाै । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् पूर्वसभामुख कृष्णबहादुर महरालाई उहाँकै निवास पुगेर भेट…

दाङमा रातमा पनि व्यापार व्यवसाय सञ्चालन गर्नुुपर्छ

  लिला डिसी सञ्चालक न्यू टि थ्री प्यालेस, घोराही १५ दाङ न्यू टि थ्री प्यालेसका सञ्चालक लिला डिसी दाङमा पनि रातको समयमा व्यापार व्यवसाय सञ्चालन…