सिभिल इञ्जिनियरिङको पहिलो बर्षमा रझेनाका विद्यार्थीले गरे नेपाल टप

दाङको माध्यमामिक विद्यालय रझेना घोराहीको प्राबिधिक शिक्षालयमा अध्ययनरत कमल केसीले डिप्लोमा इन सिभिल इञ्जिनियरिङ कार्यक्रमको प्रथम वर्ष दोस्रो खण्डको परीक्षामा नेपाल टप गर्नुभएको छ । ९१.५२५ अंकका साथ उहाँले सिटिईभिटीकै बोर्ड टप गरेको प्राध्यनाध्यापक उद्धव न्यौपानेले जानकारी दिनुभयो ।

साथै कमलसहित अन्य छ जनाले ८० प्रतिशत नम्बर कटाएको विद्यालयले जनाएको छ । यस्तो छ मावि रझेनाकोको नतिजा

प्रथम वर्ष दोस्रो खण्ड १– कमल के.सी ९१.५२५ २– केशुु पौडेल ८५.३३५ ३– रिमेश जेठारा ८२.७९५ ४– महेन्द्र डाँगी ८२.३५ ५– मुकेश घतीृ मगर ८२.१८५ ६– कमल प्रकाश विष्ट ८०.४८५ ७– रमेश डि.सी. ७९.२७५ ८– अमर वोहरा ७७.९४५ ९– राज महरा ७७.५८५ १०– राजेश परियार ७७.०९५ ११– पारशमणि आचार्य ७६.१२५ १२– प्रतिक्षा रावल ७४.९१५ १३– सविना वली ७३.३३५ १४– सुशिला चौधरी ७२.४८५ १५– अस्मिता वुढाथोकी उत्तीर्ण १६– वसन्त भण्डारी उत्तीर्ण १७– भेषराज गिरी उत्तीर्ण १८– भुपेन्द्र पुन उत्तीर्ण १९– देविलाल चौधरी उत्तीर्ण २०– हरि प्रसाद पौडेल उत्तीर्ण २१– लक्ष्मण खड्का उत्तीर्ण २२– नम्रता कुमारी न्यौपाने उत्तीर्ण २३– निराजन डाँगी उत्तीर्ण २४– पवित्रा सापकोटा उत्तीर्ण २५– प्राप्ती थापा उत्तीर्ण २६– पुस्कर पोख्रेल उत्तीर्ण २७– सम्राट वुढाथोकी उत्तीर्ण २८– सञ्जीव चौधरी उत्तीर्ण २९– शिला चौधरी उत्तीर्ण ३०– सिचन बुढा मगर उत्तीर्ण

दोस्रो वर्ष दोस्रो खण्ड १– अमन के.सी. ७९.०३५ २– रेखा के.सी. ७५.८९५ ३– देबिलाल चौधरी ७५.४६५ ४– सुुकदेब चौधरी ७४.९२५ ५– रमेस बहादुुर शाही ७४.५९५ ६– सर्मिला बस्नेत ७३.०८५ ७– उपेन्द्र बुुढा मगर ७२.४३५ ८– लक्ष्मण सिहं महरा ६८.११५ ९– भिमराज रोका ६७.३५५ १०– ईश्वरी पोख्रेल ६६.७०५ ११– चिन्ता बं खत्री ६६.०५५ १२– केशब राना मगर ६५.८४५ १३– अनिल रावल ६५.६२५ १४– भेषराज गिरी ६५.४१५ १५– क्षितिज के.सी. ६५.०८५ १६– भुपेन्द्र पुन ६४.४३५ १७– अमर चौधरी उत्तीर्ण १८– अमित चौधरी उत्तीर्ण १९– अन्जान बुढा मगर उत्तीर्ण २०– अस्मिता वुढाथोकी उत्तीर्ण २१– वन्दना सुनार उत्तीर्ण २२– भिष्मा वली उत्तीर्ण २३– भुवन वस्याल उत्तीर्ण २४– भुवनेश्वर वैदीक उत्तीर्ण २५– विन्दु पुन मगर उत्तीर्ण २६– वुद्धिप्रकाश चौधरी उत्तीर्ण २७– कल्पना बुढाथोकी उत्तीर्ण २८– लालसिंह थापा मगर उत्तीर्ण २९– लक्ष्मी चौधरी उत्तीर्ण ३०– निराजन चौधरी उत्तीर्ण ३१– प्राप्ती थापा उत्तीर्ण ३२– राजकुमार चौधरी उत्तीर्ण ३३– सिचन वुढा मगर उत्तीर्ण

भर्खरै प्रकाशित

रसायनिक मल कारखाना खोल्न नेपालमै सम्भव छ

३० असोज, काठमाडौं । नेपालमा रसायनिक मल कारखाना स्थापना सम्बन्धमा अध्ययन गर्न बनेको कार्यदलले नेपालमै रसायनिक मल कारखाना खोल्न सम्भव भएको निश्कर्ष निकालेको छ ।…

सिभिल इञ्जिनियरिङको पहिलो बर्षमा रझेनाका विद्यार्थीले गरे नेपाल टप

दाङको माध्यमामिक विद्यालय रझेना घोराहीको प्राबिधिक शिक्षालयमा अध्ययनरत कमल केसीले डिप्लोमा इन सिभिल इञ्जिनियरिङ कार्यक्रमको प्रथम वर्ष दोस्रो खण्डको परीक्षामा नेपाल टप गर्नुभएको छ ।…

चलचित्रकर्मी पीडित छायांकनस्थल अध्ययन समितिमा नियुक्त

चेतना अनलाइन , काठमाडौं । नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष एवं चलचित्र निर्देशक केएल पीडितलाई चलचित्र विकास बोर्डले लुम्बिनी प्रदेशमा चलचित्र छायांकनस्थल निर्माणको संभाव्यता…

दाङमा जिल्ला प्रशासनसहितका सरकारी कार्यालय बन्द

२६ असोज, दाङ । कोरोना भाइरस संक्रमणका कारण दाङमा जिल्ला जिल्ला प्रशासनसहितका चार सरकारी कार्यालयहरु बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालत…

यसरी बसाल्न सकिन्छ देउखुरीमा व्यवस्थित शहर

पाण्डव शर्मा प्रदेश सभाबाट दुई तिहाई मतले दाङ र अर्घाखाँचीमा पर्ने राप्ती उपत्यकामा प्रदेशको स्थायी राजधानी घोषणा भएसँगै नयाँ बहस शुरु भएको छ । कतिपयले…