पूर्वअध्यक्ष पीडितद्वारा तुलसीपुरका संचार संस्थालाई स्वास्थ्य सामग्री प्रदान

नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष केएल पीडितले तुलसीपुर क्षेत्रका संचार माध्यमहरुलाई स्वास्थ सामग्री प्रदान गर्नुभएको छ ।

आजको अभियानमा संजीवनी एफ. एम, तुलसीपुर एफएम, प्रकृति एफएम, पाठशाला एफएम, हाम्रो पहुँच एफएम, तुलसीपत्र दैनिक, प्रदेश टुडे दैनिक, दैनिक अभियान अनलाइन र नयाँ युगबोध दैनिकको शाखा कार्यालाई सेनिटाइजर र मास्क वितरण गरिएको थियो ।

कोरोना कहरका बीच अविचलित सूचना प्रवाह गरिरहेका संचारकर्मीहरुलाई सुरक्षित बनाउन र उनीहरुको मनोबल बढाउन पूर्व अध्यक्ष पीडितले भाद्र २५ देखि यो अभियान शुरु गर्नु भएको हो ।

भर्खरै प्रकाशित

कोरोना डिफेन्स अवार्ड–२०२० बाट दाङ उवासंघका अध्यक्ष भुसाल सम्मानित

दाङ, ११ मंसिर । कोरोना डिफेन्स अवार्ड–२०२० बाट दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसाल काठमाडौंमा सम्मानित भएका छन् । फोकस नेपाल संस्थाले कोरोना…

तुलसीपुरका पौडेलमाथि पाँचवटा गोलीको छर्रा, घटना स्थलबाट बन्दुक बरामद

चेतना अनलाइन तुलसीपुर, ११ मंसिर । तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ बराहाखुटीका खुसलराम पौडेललाई गोलीका छर्रा लागेको स्थानबाट प्रहरीले बन्दुक बरामद गरेको छ । पौडेल…

मिस नेपाल प्रतियोगी दाङकी चेली डा. निगाता केसी भन्छिन् :…

पाण्डव शर्मा घोराही । मिस नेपाल २०२० को प्रतियोगितामा फइनल चरणमा पुग्नुभएकी दाङकी चेली डा. निगाता केसीले आँफूले समाजका लागि केही योगदान गर्न चाहेको बताउनुभएको…

दाङको मोबाइल बजारमा आइटेल ब्रान्डको नँया कृतिमानि , एकै दिन…

मंसिर ११ घोराही । दाङमा आइटेल माबाइल एकै दिनमा एघार हजार पिस सेल्स भएको हो । दाङमा बिक्रि बितरण भैरहेका अधिकांश मोबाइल ब्रान्डहरुमा आइटेल ब्रान्डको…

विष्णु पौडेललाई गृहजिल्लामै कालो झण्डा, बिरोधीलाई प्रहरी लियो यसरी नियन्त्रणमा

चेतना अनलाइन बुटवल, १० मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का महासचिव एवं अर्थमन्त्री विष्णु पौडेललाई बुटवलमा कालो झण्डा देखाइएको छ । बुटवलबाट पश्चिम…