आईटी जनशक्ति आवश्यक : मेयर चौधरी

चेतना अनलाइन

घोराही । ग्लोबल आइटी एण्ड इन्सिटिच्युट एकेडेमीको उद्घाटन गरिएको छ ।

दाङको घोराहीमा सञ्चालनमा ल्याएको इन्सिटिच्युटको उद्घाटन घोराही उपमहानगरपालिका मेयर नरुलाल चौधरीले गर्नुभएको हो । कार्यक्रममा बोल्ने वक्ताहरुले सूचना प्रविधिको क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन गर्न यस्ता कम्पनीहरुले भूमिका खेल्ने बताए ।

प्रविधिको क्षेत्रमा दक्षजनशक्ति उत्पादन गरी मुलुकलाई समृद्ध बनाउनु पर्नेमा जोड दिए । कम्पनीका अध्यक्ष राजन घर्ती मगरको अध्यक्षता एवं घोराही उपमहानगरपालिका मेयर नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशिष्ट अतिथि नेपाल कम्युनिष्ट पार्टीका सह – इन्चार्ज निर्मल आचार्य , नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन , नेकपा दाङका सचिवालय सदस्य विवेक श्रेष्ठ , नेकपा वडा नं . १५ का अध्यक्ष राजकुमार अधिकारी , क्यान दाङका कर्ण घर्ती , अनेरास्वयु दाङका सह – संयाेजक सर्जन परियार लगायतले बोल्नुभएको थियो । कार्यक्रमको सहजीकरण सन्देश रिजालले गर्नुभएको थियो ।

भर्खरै प्रकाशित

कोरोना डिफेन्स अवार्ड–२०२० बाट दाङ उवासंघका अध्यक्ष भुसाल सम्मानित

दाङ, ११ मंसिर । कोरोना डिफेन्स अवार्ड–२०२० बाट दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसाल काठमाडौंमा सम्मानित भएका छन् । फोकस नेपाल संस्थाले कोरोना…

तुलसीपुरका पौडेलमाथि पाँचवटा गोलीको छर्रा, घटना स्थलबाट बन्दुक बरामद

चेतना अनलाइन तुलसीपुर, ११ मंसिर । तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ बराहाखुटीका खुसलराम पौडेललाई गोलीका छर्रा लागेको स्थानबाट प्रहरीले बन्दुक बरामद गरेको छ । पौडेल…

मिस नेपाल प्रतियोगी दाङकी चेली डा. निगाता केसी भन्छिन् :…

पाण्डव शर्मा घोराही । मिस नेपाल २०२० को प्रतियोगितामा फइनल चरणमा पुग्नुभएकी दाङकी चेली डा. निगाता केसीले आँफूले समाजका लागि केही योगदान गर्न चाहेको बताउनुभएको…

दाङको मोबाइल बजारमा आइटेल ब्रान्डको नँया कृतिमानि , एकै दिन…

मंसिर ११ घोराही । दाङमा आइटेल माबाइल एकै दिनमा एघार हजार पिस सेल्स भएको हो । दाङमा बिक्रि बितरण भैरहेका अधिकांश मोबाइल ब्रान्डहरुमा आइटेल ब्रान्डको…

विष्णु पौडेललाई गृहजिल्लामै कालो झण्डा, बिरोधीलाई प्रहरी लियो यसरी नियन्त्रणमा

चेतना अनलाइन बुटवल, १० मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का महासचिव एवं अर्थमन्त्री विष्णु पौडेललाई बुटवलमा कालो झण्डा देखाइएको छ । बुटवलबाट पश्चिम…