घोराही–३ चौपट्टामा आकर्षक बिश्रामस्थल निर्माण

घोराही असोज १८ । शहिद कृष्णसेन इच्छुक मार्गको घोराही–लमही सडक खण्ड अन्तगर्त घोराही उपमहागरपालिका वडा नम्वर ३ चौपट्टामा आकर्षक बिश्रामस्थल निर्माण गरिएको छ ।

अटो मोबाइल्स बजार दाङ र गणतन्त्र राष्ट्रिय दैनिकको संयुक्त पहलमा आकर्षक बिश्रामस्थल निर्माण गरिएको हो । नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनसहितको उपस्थितिमा उक्त बिश्रामस्थलको उद्घाटन गरिएको छ ।

No description available.

गाडी, मोटरसाइकलहरु समेत पार्किङ गर्न मिल्ने गरी निर्माण गरिएको उक्त बिश्रामस्थलमा दुईवटा बेञ्च, नेपालको झण्डा, तारबार एवं रंगरोगन गरिएका ढुंगा र ड्रमहरु राखिएको छ ।

हेर्दा पनि आकर्षक देखिने उक्त स्थलमा आवतजावत गर्ने यात्रुहरुले यतिबेला तस्बिरहरु समेत खिच्न सुरु गरेका छन् ।

भर्खरै प्रकाशित

रसायनिक मल कारखाना खोल्न नेपालमै सम्भव छ

३० असोज, काठमाडौं । नेपालमा रसायनिक मल कारखाना स्थापना सम्बन्धमा अध्ययन गर्न बनेको कार्यदलले नेपालमै रसायनिक मल कारखाना खोल्न सम्भव भएको निश्कर्ष निकालेको छ ।…

सिभिल इञ्जिनियरिङको पहिलो बर्षमा रझेनाका विद्यार्थीले गरे नेपाल टप

दाङको माध्यमामिक विद्यालय रझेना घोराहीको प्राबिधिक शिक्षालयमा अध्ययनरत कमल केसीले डिप्लोमा इन सिभिल इञ्जिनियरिङ कार्यक्रमको प्रथम वर्ष दोस्रो खण्डको परीक्षामा नेपाल टप गर्नुभएको छ ।…

चलचित्रकर्मी पीडित छायांकनस्थल अध्ययन समितिमा नियुक्त

चेतना अनलाइन , काठमाडौं । नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष एवं चलचित्र निर्देशक केएल पीडितलाई चलचित्र विकास बोर्डले लुम्बिनी प्रदेशमा चलचित्र छायांकनस्थल निर्माणको संभाव्यता…

दाङमा जिल्ला प्रशासनसहितका सरकारी कार्यालय बन्द

२६ असोज, दाङ । कोरोना भाइरस संक्रमणका कारण दाङमा जिल्ला जिल्ला प्रशासनसहितका चार सरकारी कार्यालयहरु बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालत…

यसरी बसाल्न सकिन्छ देउखुरीमा व्यवस्थित शहर

पाण्डव शर्मा प्रदेश सभाबाट दुई तिहाई मतले दाङ र अर्घाखाँचीमा पर्ने राप्ती उपत्यकामा प्रदेशको स्थायी राजधानी घोषणा भएसँगै नयाँ बहस शुरु भएको छ । कतिपयले…