चौपट्टामा प्रहरी बिट स्थापना

शरद रेग्मी

घोराही, ५ असोज । घोराही– लमही सडक खण्ड अन्तर्गत चौपट्टामा प्रहरी बिट स्थापना गरिएको छ। सर्ब साधारणको ब्यापक जन गुनासो र आबश्यकताको आधारमा जिल्ला सुरक्षा समितिको निर्णय अनुसार प्रहरी बिट स्थापना गरिएको जिल्ला प्रहरी प्रमुख एसपि गणेश चन्दले जानकारी दिएका छन ।

जिल्लामा आबश्यकताको आधारमा प्रहरि बिट स्थापना गर्दै जाने एसपि चन्दले जानकारी दिएका छन । चौपट्टामा प्रहरी बिट स्थापना भए सगै सवारि साधनहरुको चेकजाच,अपराध नियन्त्रण र रोकथामका साथै त्यस क्षेत्रको शान्तिसुरक्षामा सुधार आउने अपेक्षा सर्बसाधारणहरुले गरेका छन ।

भर्खरै प्रकाशित

रसायनिक मल कारखाना खोल्न नेपालमै सम्भव छ

३० असोज, काठमाडौं । नेपालमा रसायनिक मल कारखाना स्थापना सम्बन्धमा अध्ययन गर्न बनेको कार्यदलले नेपालमै रसायनिक मल कारखाना खोल्न सम्भव भएको निश्कर्ष निकालेको छ ।…

सिभिल इञ्जिनियरिङको पहिलो बर्षमा रझेनाका विद्यार्थीले गरे नेपाल टप

दाङको माध्यमामिक विद्यालय रझेना घोराहीको प्राबिधिक शिक्षालयमा अध्ययनरत कमल केसीले डिप्लोमा इन सिभिल इञ्जिनियरिङ कार्यक्रमको प्रथम वर्ष दोस्रो खण्डको परीक्षामा नेपाल टप गर्नुभएको छ ।…

चलचित्रकर्मी पीडित छायांकनस्थल अध्ययन समितिमा नियुक्त

चेतना अनलाइन , काठमाडौं । नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष एवं चलचित्र निर्देशक केएल पीडितलाई चलचित्र विकास बोर्डले लुम्बिनी प्रदेशमा चलचित्र छायांकनस्थल निर्माणको संभाव्यता…

दाङमा जिल्ला प्रशासनसहितका सरकारी कार्यालय बन्द

२६ असोज, दाङ । कोरोना भाइरस संक्रमणका कारण दाङमा जिल्ला जिल्ला प्रशासनसहितका चार सरकारी कार्यालयहरु बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालत…

यसरी बसाल्न सकिन्छ देउखुरीमा व्यवस्थित शहर

पाण्डव शर्मा प्रदेश सभाबाट दुई तिहाई मतले दाङ र अर्घाखाँचीमा पर्ने राप्ती उपत्यकामा प्रदेशको स्थायी राजधानी घोषणा भएसँगै नयाँ बहस शुरु भएको छ । कतिपयले…