दाङमा एकसाता लकडाउन हुने –

  • घोराही ,१२ – भदौ / दाङमा आईतबार देखि लकडाउन हुने भएको छ । कोभिड–१९ शंकट व्यबस्थापन केन्द्र दाङको शुक्रबार बसेको बैठकले आईतबारदेखि लकडाउन गर्ने निर्णय गरेको हो । दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालका अनुसार आईतबार राति १२ बजेदेखि शुरु भएको लकडाउन २१ गतेसम्म जारी रहनेछ ।

लकडाउनको समयमा अतिआबश्यक बाहेक अन्य गतिबिधि गर्न पाईने छैन् । सार्वजनिक यातायात, बजार, व्यापार, मेला, महोत्सव, भेला, सभा, जुलुसलगायत भिड बढाउने कुनै पनि कार्य गर्न पाईने छैन्, भने होटेल, रेष्टुरेन्ट, तथा बैंकहरु समेत बन्द हुनेछन् ।

सरकारी राजश्व संकलन गर्ने अनुमति प्राप्त बैंक भने खुल्ने छन् । साथै थोरै कर्मचारी राखेर अतिआबश्यकीय सरकारी कार्यालयहरु सञ्चालन गरिने उनले बताए । साथै अबस्था अनुसार लकडाउनलाई थप गर्न पनि सकिनेछ । लकडाउनको अबधीमा कोरोना परीक्षणको दायरा समेत बढाईनेछ

भर्खरै प्रकाशित

लोक गायीका कलाको गीत लाहुरेभाइरल बन्दै

नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल लोक गायीका कला लम्सालले यतिबेला समसामयीक बिषयबस्तु समेटिएको गीत लाहुरे आएन झुक्यायो लिएर नेपाली लोक संगीत प्रेमी…

प्रियासनको एयर होस्टेस आकाशमै विमोचन

चेतना अनलाइन दाङ, १३ असाेज । यस क्षेत्रमा सबै भन्दा बढि उपन्यास प्रकाशन गरेर किर्तिमानि कायम गर्नु भएका साहित्यकार एवं पत्रकार सविन प्रियासनको चर्चित उपन्यास…

राप्ती प्रतिष्ठानको विकासमा प्रष्ट कार्ययोजना आवश्यक : पूर्व सभामुख महरा

चेतना अनलाइन दाङ, १३ असोज । पूर्वसभामुख कृष्णबहादुर महराले राप्ती स्वास्थय विज्ञान प्रतिष्ठानको विकासका लागि प्रष्ट कार्ययोजना ल्याउनुपर्ने बताउनुभएको छ । प्रतिष्ठानको दोस्रो वार्षिकोत्सव समारोहमा…

‘रोटरी जर्नाे अवार्ड’ पत्रकार महासंघ दाङका पूर्व उपाध्यक्ष आचार्यलाई

चेतना अनलाइन दाङ, ९ असोज । रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ ले प्रदान गर्दै आएको ‘रोटरी जर्नाे अवार्ड’ पत्रकारिता पुरस्कार रोटरी वर्ष २०१९–२० नेपाल पत्रकार महासंघ…

सभापति घर्तीद्वारा स्वास्थ्य सामाग्री सहयोग

दाङ । नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष एवं चलचित्र निर्देशक के एल पीडितले संचालन गरेको संचारकर्मीहरुलाई स्वास्थ्य सामाग्री वितरण अभियानलाई संघीय संसद शिक्षा तथा…