कवि विनाेद पाेख्रेलकाे “मेराे बिहानी” कविता सङ्ग्रह विमाेचन

चेतना अनलाइन
घाेराही । साहित्यकार कवि विनाेद पाेख्रेलकाे “मेराे बिहानी” कविता सङ्ग्रह विमाेचन गरिएकाे छ ।

अाज घाेराहीमा एक समाराेहकाबीच समाजसेवी एकराज शर्मा, प्रा. गदाधर शर्मा र वरिष्ठ पत्रकार नारायणप्रसाद शर्माले कविता सङ्ग्रहकाे संयुक्तरूपमा विमाेचन गर्नुभएकाे थियाे ।

पाख्रेलकाे सङ्ग्रहमा ४० वटा कविता रहेका छन् ।

लेखक संघ दाङका अध्यक्ष खगराज न्याैपानेकाे अध्यक्षतामा सम्पन्न विमाचन कार्यक्रममा सङ्ग्रहकाे समीक्षा डा. हिमलाल पन्थी र प्रा.डा. जनार्दन अाचार्यले गर्नुभएकाे थियाे ।

भर्खरै प्रकाशित

भुमिगत राजनीति छाडेका विप्लवले गुरु महरालाई भेटे

चेतना अनलाइन काठमाण्डाै । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् पूर्वसभामुख कृष्णबहादुर महरालाई उहाँकै निवास पुगेर भेट…

दाङमा रातमा पनि व्यापार व्यवसाय सञ्चालन गर्नुुपर्छ

  लिला डिसी सञ्चालक न्यू टि थ्री प्यालेस, घोराही १५ दाङ न्यू टि थ्री प्यालेसका सञ्चालक लिला डिसी दाङमा पनि रातको समयमा व्यापार व्यवसाय सञ्चालन…

राज्यले औषधी व्यवसायीलाई हेर्ने दृष्टिकोण परिवर्तन हुन आवश्यक छ

नेपाल औषधी व्यवसायी संघ लुम्बिनी प्रदेशको प्रथम अधिवेशनबाट लुकराज न्यौपाने महासचिव पदमा निर्वाचित हुनुुभएको छ । मुुलुुकको स्वास्थ्य क्षेत्रको सुुधारका लागि राज्यले स्पष्ट नीति तय…

प्रेमबिना संसार चल्दैन

प्रेमबिना संसार चल्दैन । प्रेमले जीवन जिउन सजिलो बनाउँछ । प्रेम प्रकट गर्नु नराम्रो होइन तर आफ्नो संस्कृतिलाई बिर्सेर अरुको संस्कुतिलाई गलत तरिकाले अगांल्नु चाँहि…

दाङलाई स्वास्थ्य क्षेत्रको हब बनाउन सकिन्छ

शालिकराम आचार्य अध्यक्ष नेपाल औषधी थोक व्यवसायी संघ लुम्बिनी प्रदेश नेपाल औषधी थोक व्यवसायी संघ लुम्बिनी प्रदेश अध्यक्ष शालिकराम आचार्य दाङलाई स्वास्थ्य उपचारको हब बनाउन…