अबदेखि सरकारी कार्यक्रम होटल र पार्टी प्यालेसमा गर्न नपाइने

काठमाडौं । अबदेखि सरकारले आयोजना गर्ने सभा तथा सम्मेलन होटल, रेस्टुरेन्ट तथा पार्टी प्यालेसमा नहुने भएको छ । अर्थमन्त्रालयले यस्ता कार्यक्रममा अनावश्यक रकम खर्च हुन थालेपछि बाहिर गर्नबाट रोक लगाएको हो ।

सरकारी सभा, सम्मेनल, सेमिनार, गोष्ठी तथा अन्तक्र्रियामा हुने अनावश्यक खर्च कटौती गरिएको हो । अर्थमन्त्रालयले बजेट खर्चमा मितव्ययीता अपनाउन यस्ता कार्यक्रम सरकार निकायको आफ्नै सभाहलमा आयोजना गर्न निर्देश गरेको हो । अर्थसचिव शिशिरकुमार ढुंगानाले जारी गरेको बजेट कार्यान्वयनसम्बन्धि मार्गदर्शनमा यस्ता कार्यक्रम सञ्चालन गर्दा सरकारी निकायकै सभाहल प्रयोग गर्ने व्यवस्था मिलाउन उल्लेख छ ।

तर, सो सरकारी निकायको सभाहल नभएको अवस्थामा सस्तोभन्दा सस्तोमा अन्तै कार्यक्रम आयोजना गर्नुपर्नेछ ।

भर्खरै प्रकाशित

लोक गायीका कलाको गीत लाहुरेभाइरल बन्दै

नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल लोक गायीका कला लम्सालले यतिबेला समसामयीक बिषयबस्तु समेटिएको गीत लाहुरे आएन झुक्यायो लिएर नेपाली लोक संगीत प्रेमी…

प्रियासनको एयर होस्टेस आकाशमै विमोचन

चेतना अनलाइन दाङ, १३ असाेज । यस क्षेत्रमा सबै भन्दा बढि उपन्यास प्रकाशन गरेर किर्तिमानि कायम गर्नु भएका साहित्यकार एवं पत्रकार सविन प्रियासनको चर्चित उपन्यास…

राप्ती प्रतिष्ठानको विकासमा प्रष्ट कार्ययोजना आवश्यक : पूर्व सभामुख महरा

चेतना अनलाइन दाङ, १३ असोज । पूर्वसभामुख कृष्णबहादुर महराले राप्ती स्वास्थय विज्ञान प्रतिष्ठानको विकासका लागि प्रष्ट कार्ययोजना ल्याउनुपर्ने बताउनुभएको छ । प्रतिष्ठानको दोस्रो वार्षिकोत्सव समारोहमा…

‘रोटरी जर्नाे अवार्ड’ पत्रकार महासंघ दाङका पूर्व उपाध्यक्ष आचार्यलाई

चेतना अनलाइन दाङ, ९ असोज । रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ ले प्रदान गर्दै आएको ‘रोटरी जर्नाे अवार्ड’ पत्रकारिता पुरस्कार रोटरी वर्ष २०१९–२० नेपाल पत्रकार महासंघ…

सभापति घर्तीद्वारा स्वास्थ्य सामाग्री सहयोग

दाङ । नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष एवं चलचित्र निर्देशक के एल पीडितले संचालन गरेको संचारकर्मीहरुलाई स्वास्थ्य सामाग्री वितरण अभियानलाई संघीय संसद शिक्षा तथा…