३८ औं बिपि स्मृति दिवस अबुधाबिमा सप्पन्न

जि.के. दङ्गाली

युएइ। नेपाली जनसम्पर्क समिति युएईको अबुधाबी क्षेत्रीय समितिको सम्योजनमा कार्यक्रम सम्पन्न गरिएको छ । क्षेत्रीय सभापति दुर्योधन कार्कीको सभापतित्व तथा केन्द्रिय समितिका कार्यवाहक सभापति एवम् महाधिवेशन प्रतिनिधि चन्द्र सारु मगरको प्रमुख आतिथ्यमा कार्यक्रम सप्पन्न भएको हो।

कार्यक्रममा बिशिस्ट अतिथिहरु एनअरएन युएइका कार्यवाहक महासचिव केशव नेपाल, अबुधाबी क्षेत्रीय अध्यक्ष बिश्वदेव शाह त्यसैगरी जनसम्पर्क समितिका सल्लाहकार कृष्ण गौतम, केन्द्रिय सदस्य मनोज सैजु र अतिथिहरुमा समाजसेविहरु महेश श्रेष्ठ, शंकर घिमिरे र शिव गिरी हुनुहुन्थ्यो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी चन्द्र सारु मगरले बिपि को बिचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए। राजनीतिको साथ साथै साहित्यमा पनि उत्तिकै कलम चलाउने बिपि जस्ता महान सपुतको जति चर्चा गरेपनी कम हुने सारुको भनाइ थियो।

प्रेस युनियनका अध्यक्ष राम कुमार परियारले संचालन गरेको कार्यक्रममा महिला नेतृ पर्मिला पाण्डेले उपस्थितलाई मन्तव्य स्वागत  गर्नुभएको थियो।  स्मृति समारोहमा बोल्ने सबै बक्ताहरुले बिपि र बिपिले पुर्याएको योगदानको मुक्त कण्ठले प्रसंसा गर्दै चर्चा गरेका थिए। बिपिको मार्गमा हिड्न सकेमात्रै देश र जनताको भलो हुने बताएका थिए ।

भर्खरै प्रकाशित

राप्ती र गढवा गाउँपालिका जोड्ने पुलको उद्घाटन

चेतना अनलाइन देउखुरी, १२ माघ । दाङको देउखुरी स्थित राप्ती र गढवा गाउँपालिका जोड्ने पुलको सोमबार उद्घाटन गरिएको छ । राप्ती नदीमा एक बर्ष पहिले…

राजपुरमा भैसी स्रोत केन्द्र

चेतना अनलाइन घोराही, १२ माघ । राजपुर गाउँपालिका वडा नं ४ दुलैया दाङमा भैसी स्रोत केन्द्र उद्घाटन भएको छ । भैसी स्रोत केन्द्र समितिको आयोजनामा…

प्रधानमन्त्रीले विधि र पद्धति नमान्दा समस्या : गौतम

चेतना अनलाइन पटौलिनाका, १२ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवम् दाङ जिल्ला इञ्चार्ज जीवन गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले विधि र…

दाँत दुखेर हैरान हुनुुहुन्छ ? यसरी गर्नुहोस् दाँतको सुुरक्षा

डा. साधना बुढाथोकी दाँत हाम्रो शरिरको महत्वपूर्ण अंग हो । हामीले खाएको खानेकुुरालाई दाँतले मसिनो बनाएर पठाउने गर्दछ । यति महत्वपूर्ण अंग हुँदा हुँदै दाँतको…

मृगाैला पीडित पुनकाे उपचारका लागी राेकाकाे पहलमा साढे दुइ लाख…

चेतना अनलाइन घाेराही, ६ माघ । मृगाैला पीडित दाङ घोराही उपमहानगरपालिका वडा नं १९ रालबाङ निवासी निम बहादुर पुनकाे उपचारका लागि दुई लाख पचास हजार…