नेकपा घोराही १४ को नौं सदस्यीय सेल कमिटि गठन

नेकपा घोराही १४ को नौं सदस्यीय सेल कमिटि गठन

नेपाल कम्युनिष्ट पार्टी नेकपा घोराही १४ ले नौं सदस्यीय सेल कमिटि गठन गरेको छ। बिहिबार नेकपा घोराही उपमहानगरपालिका  १४ का सदस्य रेग बहादुर खत्रीको अध्य्क्षता र अध्यक्ष कृतिमान पुन मगरको प्रमुख आतिथ्यतामा उक्त कमिटि गठन भएको हो।

सन्तबहादुर बिष्ट  सेक्रेटरी रहनुभएको कमिटिमा फते प्रचण्ड श्रेष्ठ, नन्दलाल रोका, प्रमिला गुरुङ, गीता अधिकारी, सुनसरी बुढामगर र मनकुमारी खत्री सदस्य हुनुहुन्छ।

नवगठित कमिटि पार्टीको निर्देशन बोम्जिम घोराही उपमहानगरपालिका भित्र आवस्यक विभिन्न काममा खटनपटन गराइने सेक्रेटरी सन्तबहादुर बिष्ट जानकारी दिनुभयो।

भर्खरै प्रकाशित

लोक गायीका कलाको गीत लाहुरेभाइरल बन्दै

नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल लोक गायीका कला लम्सालले यतिबेला समसामयीक बिषयबस्तु समेटिएको गीत लाहुरे आएन झुक्यायो लिएर नेपाली लोक संगीत प्रेमी…

प्रियासनको एयर होस्टेस आकाशमै विमोचन

चेतना अनलाइन दाङ, १३ असाेज । यस क्षेत्रमा सबै भन्दा बढि उपन्यास प्रकाशन गरेर किर्तिमानि कायम गर्नु भएका साहित्यकार एवं पत्रकार सविन प्रियासनको चर्चित उपन्यास…

राप्ती प्रतिष्ठानको विकासमा प्रष्ट कार्ययोजना आवश्यक : पूर्व सभामुख महरा

चेतना अनलाइन दाङ, १३ असोज । पूर्वसभामुख कृष्णबहादुर महराले राप्ती स्वास्थय विज्ञान प्रतिष्ठानको विकासका लागि प्रष्ट कार्ययोजना ल्याउनुपर्ने बताउनुभएको छ । प्रतिष्ठानको दोस्रो वार्षिकोत्सव समारोहमा…

‘रोटरी जर्नाे अवार्ड’ पत्रकार महासंघ दाङका पूर्व उपाध्यक्ष आचार्यलाई

चेतना अनलाइन दाङ, ९ असोज । रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ ले प्रदान गर्दै आएको ‘रोटरी जर्नाे अवार्ड’ पत्रकारिता पुरस्कार रोटरी वर्ष २०१९–२० नेपाल पत्रकार महासंघ…

सभापति घर्तीद्वारा स्वास्थ्य सामाग्री सहयोग

दाङ । नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष एवं चलचित्र निर्देशक के एल पीडितले संचालन गरेको संचारकर्मीहरुलाई स्वास्थ्य सामाग्री वितरण अभियानलाई संघीय संसद शिक्षा तथा…