गायक निरोज लामाले गायिका जितु लोप्चनलाई सपनामा देखेपछी (भिडियोसहित)

चेतना अनलाइन
काठमाण्डौ । चर्चित गायिका जितु लोप्चन र गायक एंव सङ्गितकार निरोज लामाको आवाजमा रहेको “एदा म्हङरी“ बोलको गीत बजारमा आएको छ । तामाङ आधुनिक गीत काठमाण्डौमा पत्रकार सम्मेलन गरी सार्वजानिक गरिएको हो ।


’तामाङ आधुनिक साङगितिक क्षेत्रमा नयाँ प्रेम गीत लिएर आएको र दर्शकले मन पराउनेमा विश्वस्त छु ।’ गायिका लोप्चनले बताइन ।

गीतमा सञ्चारकर्मी एंव गीतकार विवेक लोप्चनको शब्द लेखेका हुन भने गायक एंव सङ्गितकार निरोज लामाले सङ्गित र एरेज गरेका हुन । तामाङ समुदायकी चर्चित गायिका जितु लोप्चन र उनै गायक निरोज लामाको आवाज रहेको गीतको भिडियो विभिन्न रमनिय स्थलमा छायांकन गरेका हुन ।

भिडियोलाई बासु न्यौपानेले छायांकन र ड्रोन,दिपक तामाङले सम्पादन,स्वंय दिपक तामाङ र बुद्ध लामाले निर्देशन गरेका हुन ।

भिडियोमा मोडल रिक लामा र निरान्जली लामाको अभिनय रहेको छ ।

भिडियो हेर्नुहोस

भर्खरै प्रकाशित

मूल्यको कसीमा माया

विन्दु केसी सुन्दैछु तिमीले मायाको हिसाब गर्दै छौ रे मायामा गरेको लगानी डुब्यो भन्दै छौ रे । कहाँ निर जोड्ने कहाँ घटाउने कति नाफा अनी…

बिधता

अस्मिता एमसि बिधता , साच्चै कस्तो हुन्छ होला ? बिधता लेख्ने कलम कस्तो रङ्ग को हुन्छ होला? बिधता लेख्ने मसि म संग पनि भैदिए बिधता…

जेहेनदार विद्यार्थीलाई एभरेष्ट बैंकको छात्रवृत्ति

रुकुम पश्चिम, २० साउन । एभरेष्ट बैंक रुकुम पश्चिमले पाँच विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । जिल्ला सदरमुकाम मुसीकोटमा रहेको मुसीकोट खलंगा बहुमुखी क्याम्पसमा अध्यनरत…

पर्यटन क्षेत्रकाे विकासका लागि पूर्वाधारमा लगानी आवश्यक : महरा

पाण्डव शर्मा घाेराही, २० साउन। पूर्वसभामुख कृष्णबहादुर महराले पर्यटन क्षेत्रकाे विकासका लागि पूर्वाधारमा लगानी गर्नुपर्ने बताउनुभएको छ । घाेराही उपमहानगरपालिका वडा नं १३ स्थित ज्यामिरे…

सहिद कृष्णसेन इच्छुक बहुप्राबिधिक शिक्षालयमा तीन वटा कार्यक्रम थप

सहिद कृष्णसेन इच्छुक नमूना बहुप्राबिधिक शिक्षालयमा तीन वटा कार्यक्रम थपिएका छन् । प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को १८०औं बैठकद्वारा तीन कार्यक्रम थपिएका हुन्…