Chetana Online६ माघ २०७७, मङ्गलवार

घोराही नयाँ बसपार्कमा अम्बिकेश्वरी डेन्टल, एक महिना निःशुुल्क सुुगर परिक्षण

२६ पुष २०७७, 5:35 am

चेतना अनलाइन घोराही, २६ पुुस । दाङको घोराही स्थित नयाँ बसपार्कमा अम्बिकेश्वरी डेन्टल केयर सेन्टर एण्ड फार्मेसी सञ्चालनमा आएको छ । घोराही उपमहानगरपालिका मेयर नरुलाल चौधरीले एक कार्यक्रमकाबीच सेन्टर एण्ड फार्मेसीको उद्घाटन गर्नुभएको हो ।…

कोरोना डिफेन्स अवार्ड–२०२० बाट दाङ उवासंघका अध्यक्ष भुसाल सम्मानित

११ मङ्सिर २०७७, 12:15 pm

दाङ, ११ मंसिर । कोरोना डिफेन्स अवार्ड–२०२० बाट दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसाल काठमाडौंमा सम्मानित भएका छन् । फोकस नेपाल संस्थाले कोरोना महामारीको समयमा निजी क्षेत्रबाट सामाजिक क्षेत्रसँगै कोरोना भाइरस रोकथाम तथा…

विष्णु पौडेललाई गृहजिल्लामै कालो झण्डा, बिरोधीलाई प्रहरी लियो यसरी नियन्त्रणमा

१० मङ्सिर २०७७, 5:23 am

चेतना अनलाइन बुटवल, १० मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का महासचिव एवं अर्थमन्त्री विष्णु पौडेललाई बुटवलमा कालो झण्डा देखाइएको छ । बुटवलबाट पश्चिम सैनामैनातर्फ जाने क्रममा नेता पौडेललाई नेपाल विद्यार्थी संघ र तरुण…

के हो तुलसीपुर विमानस्थलमा शुरु भएको स्मल एएफएस प्रोजेक्ट ?

९ मङ्सिर २०७७, 9:13 am

चेतना अनलाइन दाङ, ९ मंसिर । नेपाल आयल निगमको लुम्बिनी प्रादेशिक कार्यालयले तुल्सीपुर विमानस्थलमा ‘स्मल एएफएस प्रोजेक्ट’ को काम सुरु गरेको छ । लुम्बिनी प्रदेशअन्तर्गतका जिल्लाहरु रुकमु पूर्व, दाङ, सल्यान, प्युठान लगायतका जिल्लाहरुमा हवाई सेवामार्फत्…

दाङमा बढ्दो सवारी दुर्घटना, चार महिनामा २६ जनाले ज्यान गुमाए

९ मङ्सिर २०७७, 6:28 am

चेतना अनलाइन तुलसीपुर, ८ मंसिर । दाङमा सवारी दुर्घटनाको सङ्या दिनानुदिन बढ्दै गइरहेको छ । बढ्दो सवारी साधनको चापसंगै जिल्लामा दुर्घटनाको सङ्या बढेको हो । ट्राफिक प्रहरी कार्यालय दाङका अनुसार चालु आर्थिक वर्ष २०७७/०७८ को…

दाङबासीकाे पूरा हुने भयाे इन्धन डिपोकाे सपना, यस्ताे छ तयारी

८ मङ्सिर २०७७, 2:41 pm

चेतना अनलाइन दाङ, ८ मंसिर । दाङ तुलसीपुरको टरिगाउँ बिमानस्थलमा तत्काल हवाई इन्धन डिपो स्थापना हुने भएको छ । डिपो स्थापनाका लागि स्थापनाका लागि स्थायी संरचना निर्माणको काम तत्काल शुरु हुने नेपाल आयल निगमका कार्यकारी…

दाङका १० क्रसर उद्योगलाई १५ दिनभित्र बन्द गर्न निर्देशन

८ मङ्सिर २०७७, 6:13 am

चेतना अनलाइन घोराही, ८  मंसिर । सरकारले दाङका १० वटा क्रसर उद्योगलाई १५ दिन भित्र बन्द गर्न निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालय दाङको अगुवाई र विभिन्न सरकारी कार्यालयको सहभागितामा गरिएको अनुगमनका क्रममा १० वटा…

प्रियासनको ‘पुनरागमन’बाट प्रभावित भएर मुनाले शुरु गरिन उपन्यास लेखन

५ मङ्सिर २०७७, 10:56 am

घोराही, ५ मंसिर । साहित्यकार सविन प्रियासन अहिले नेपाली साहित्य क्षेत्रमा चर्चाको शिखरमा छन् । उनलाई अहिले कतिपयले ‘आँशु उपन्यासकार’ भनेर संवोधन गर्नेगर्छन । प्रियासनले एक वर्षको बीचमा आधा दर्जनभन्दा बढी उपन्यास निकालिसकेका छन् ।…

पूर्वसभामुख महराले भने- अस्थायी राजधानी तोक्दा भएको गल्ती सच्चियो, ऐतिहासिक…

२० असोज २०७७, 1:43 pm

काठमाण्डौ । पूर्वसभामुख तथा दाङबाट प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महराले प्रदेश पाँचको नाम लुम्बिनी र राजधानी भालुवाङ बनाउने निर्णय ऐतिहासिक भएको बताउनु भएको छ । यस अघि अस्थायी राजधानी तोक्दा भएको गल्ती पनि सच्चिएको महराको भनाई…

दाङ प्रादेशिक राजधानी सरोकार समितिले दिपप्रज्वलन गर्दै

२० असोज २०७७, 11:00 am

चेतना अनलाइन घोराही । दाङ प्रादेशिक राजधानी सरोकार समितिले स्थायी राजधानी दाङको भालुवाङ तोकिएको खुसीयालीमा जिल्लाका विभिन्न स्थानमा दिपप्रज्वलन गर्ने भएको छ ।   जस अनुसार आज ५ः३० देखि ६ बजेसम्म, हापुरेको हापुरे बजारको बीच…