Chetana Online३ असार २०७८, बिहिवार

वातावरण दिवस :  घोराहीको झिगौरामा वृक्षारोपण

२२ जेष्ठ २०७८, 11:34 am

चेतना अनलाइन घोराही, २२ जेठ । विश्व वातावरण दिवसका अवसरमा घोराही १४ झिगौरामा वृक्षारोपण गरिएको छ । नयाँ सोच र सृजना, पारिस्थितिकीय प्रणालीको पुनर्स्थापनामा भन्ने नाराका साथ आयोजना गरिएको दिवसमा मनकामना सामुदायिक वनमा विभिन्न प्रजातिका…

विद्यार्थीहरूले गरे स्वास्थ्य सामग्री सहयोग

१६ जेष्ठ २०७८, 11:29 am

चेतना अनलाइन तुलसीपुर, १६ जेठ । तुलसी आवासीय माध्यामिक विद्यालय २०६३ सालका एसएलसी व्याजका विद्यार्थीहरूले तुलसीपुर मेट्रो अस्पताललाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । अस्पतालमा सञ्चालित कोरोना आइसोलेसनलाई कोरोना नियन्त्रण तथा आइसोलेसन व्यवस्थापनका लागि…

अनेरास्ववियूूकाेे विद्यार्थी जागरण अभियान बंगलाचुलीमा

२२ माघ २०७७, 2:38 pm

नेपाल कम्युनिष्ट पार्टी (नेकपा, प्रचण्ड–नेपाल पक्ष) निकट अनेरास्ववियूले विद्यार्थी जागरण अभियानलाई बंगलाचुली पुर्याएको छ । सोही क्रममा बंगलाचुली ५ मा रहेको सुधा मा वि झेल्नेटामा भेला सम्पन्न भएको छ । भेलाले विशाल रोका मगरको अध्यक्षतामा…

अनेरास्ववियूूकाेे विद्यार्थी जागरण अभियान

२० माघ २०७७, 2:33 pm

चेतना अनलाइन घाेराही, २० माघ । प्रतिगमनका बिरुद्द विद्यार्थी जागरण अभियान जारी जारी राखेको छ। यसै बिच गोरखा कलेज घोराहीमा विद्यार्थी जागरण अभियान तथा मुल इकाई कमिटी भेला सम्पन्न भएको छ । भेलाले सन्जय केसिको…

अनेरास्ववियूकाे संगठन बिस्तार अभियान तीब्र

१४ माघ २०७७, 10:56 am

चेतना अनलाइन दाङ, १४ माघ । अनेरास्ववियू दाङले राप्ति अञ्चलकै जेठो क्याम्पस महेन्द्र बहुमुखी क्याम्पस बिबिएस प्रथम वर्षमा सन्जिप लम्सालको अध्यक्षतामा नया कार्यसमिती चयन गरिएको छ । जसको उपाध्यक्षहरुमा आकाश बिस्वकर्मा र कमला जिसि, सचिबमा…

प्रधानमन्त्रीले विधि र पद्धति नमान्दा समस्या : गौतम

१२ माघ २०७७, 1:08 pm

चेतना अनलाइन पटौलिनाका, १२ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवम् दाङ जिल्ला इञ्चार्ज जीवन गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले विधि र पद्धती नमान्दा पार्टीमा संकट उत्पन्न भएको बताउनुभएको छ । दाङको…

मृगाैला पीडित पुनकाे उपचारका लागी राेकाकाे पहलमा साढे दुइ लाख…

७ माघ २०७७, 3:11 am

चेतना अनलाइन घाेराही, ६ माघ । मृगाैला पीडित दाङ घोराही उपमहानगरपालिका वडा नं १९ रालबाङ निवासी निम बहादुर पुनकाे उपचारका लागि दुई लाख पचास हजार रूपैयाँ संकलन भएकाे छ । युवा नेता ज्ञानबहादुर रायमाझी र…

दाङ उवासंघको नयाँ नेतृत्वलाई स्वागत, उत्पादनमुखी व्यवसाय अहिलेको आवश्यकता

२२ पुष २०७७, 11:23 am

चेतना अनलाइन घोराही, २२ पुस । संयुक्त व्यावसायिक प्यानल प्रचारप्रसार समितिले दाङ जिल्ला उद्योग वाणिज्य संघमा निर्वाचित नयाँ नेतृत्वलाई स्वागत तथा शुभकामना प्रदान गरेको छ । प्रचारप्रसार समितिले औपचारिक कार्यक्रम गरेर नवनिर्वाचित सम्पूर्ण पदाधिकारी तथा…

भण्डारीको स्मृतिमा श्रद्धाञ्जली

११ पुष २०७७, 11:29 am

चेतना अनलाइन घोराही, ११ पुस । पुराना कम्युनिष्ट नेता खुमप्रसाद भण्डारीको तेह्रो दिनको पुन्यतिथीको अवसरमा उहाँकै निवास घोराही उपमहानगरपालिका वडा नं १७ वर्गद्धीमा श्रद्धाञ्जलीसभा गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) १७ नं वडा कमिटिको…

दाङ उवासंघमा चुनावी सरगर्मी, नेकपा एकताबद्ध भएर जाने

७ पुष २०७७, 12:09 pm

चेतना अनलाइन घोराही, ७ मंसिर । दाङ जिल्ला उद्योग वाणिज्य संघको यहीँ पुस २० गते हुन थालेको अधिवेशनको नयाँ नेतृत्वका लागि चहलपहल शुरु भएको छ । नेतृत्वका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस…